समाचार

आफुलाई आफै मतदान नगरेका उमेदवारहरु ( नामवली सहित )

 

स्थानिय निर्वाचन २०७४ मा बाँके जिल्लाबाट विभिन्न पदमा उम्मेदवार रहेकाहरु मध्ये १८ जना उम्मेदवारको मत परिणाम नतिजा शुन्य रहेको थियो । जसमा ४ पार्टीका र १३ जना स्वतन्त्र उम्मेदवारहरु रहेका छन् । नेपाल मजदुर किसान पार्टीका १,  राष्ट्रीय जनमुक्ति पार्टीका २ , नेपाल दलित पार्टीका १ , राष्ट्रीय जनमोर्चाका १ र १३ जना स्वतन्त्र उम्मेदवारहरुले आफुलाई आफैले मतदान गरेनन ?