समाचार

स्थानिय निर्वाचन २०७४

 

बिहिबार ०४ जेष्ठ २०७४ / बैशाख ३१ गते पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ को हाल सम्म नतिजामा नेकपा एमाले_७६ ,  कांग्रेस_७१ ,  माओवादी केन्द्र_३६,  फोरम –नयाँ शक्ति_०१,  राप्रपा_०१,  अन्य_०३  स्थानमा जीत हात परेका छन् भने नेकपा एमाले_३३ ,  कांग्रेस_३६ ,  माओवादी केन्द्र_०९ ,  फोरम –नयाँ शक्ति_०१, राप्रपा_०० ,  अन्य_०२  स्थानमा अग्रता रहेको छ  ।

दिउसो  ०२ : १५ बजे अपडेट