समाचार

जुम्लाको पातारासि गाउँपालिका १ मा काँग्रेसको प्यानल विजयी

 

सोमबार ०१ जेष्ठ २०७४ /  पातारासि गाउँपािलका वडा नम्बर १ को मतपरिणाम घोषणा गरिएको छ । नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । वडाध्यक्ष दत्त बुढा विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्दी सिंहबहादुर बुढा पराजित हुनुभएको छ । यसैगरी महिला सदस्यहरुमा नेपाली कांग्रेसका चैती ऐडी र सदस्यहरुमा चन्द्रसिंह ऐडि, चन्द्रवहादुर बढा विजयी हुनु भएको छ ।

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal