विचार

  • news

    नेपालमा चराविदले नदेखेको हङरायो

    कमल मादेन - दुर्लभ चरा सबैका निम्ति रोचक दृश्य बन्छ । चराका पछि लाग्नेहरु त्यस्ता चराको हाउभाउ र तिनको जीवनप्रकृया बुझ्नु खोजको विषय ठान्दछन् । उनीहरुका निम्ति नेपाल यस्तो देश हो, जहाँ केही दुरी यात्रा गर्ने वित्तिकै भिन्नभिन्न प्रजातिका चरा भेटिने विशेषता छ ।   भौगोलिक र पारिस्थितिक प्रणालीमा उल्लेखनीय विविधता भैदिँदा चरा प्रजाति बढी पाइएको हो । तर, उहिले नेपालमा...