मनोरञ्जन

  • news

    ५० प्रतिष्पर्धीलाई उछिन्दै सुचिना बनिन भिजन आईडल

      नेपालगन्ज : आईतवार ४ भदौ २०७४ / भिजन टेलिभिजन नेपालगन्जद्धारा आयोजित नेपाल आभुषण भण्डार भिजन टेलिभिजन एकल तिज नृत्य प्रतियोगिताको बिजेता नेपालगन्जकी सुचिना राना बनेकी छिन ।  शुक्रवार देखी शुरु भएको नेपाल आभुषण भण्डार भिजन टेलिभिजन एकल तिज नृत्य प्रतियोगितामा ५० बढि प्रतिष्पर्धीहरुलाई पछी पार्दै सुचिना प्रथम बनेकी हुन । प्रथम भएसंगै उनले नगद ५० हजार रुपैया हात...

  • news

    भिजन टेलिभिजनको तिज नृत्य प्रतियोगिता शुरु, पहिलो दिनमा १० जना छनोट

      नेपालगन्ज : शुक्रवार २ भदौ २०७४ / भिजन टेलिभिजन नेपालगन्जद्धारा आयोजित नेपाल आभुषण भण्डार भिजन टेलिभिजन एकल तिज नृत्य प्रतियोगिताको अडिसन बाट १० जना कलाकार फाईनल राउण्डका लागी छनोट भएका छन ।  शुक्रवार सम्पन्न पहिलो दिनको अडिसनमा २५ जना कलाकारहरु मध्येबाट १० जना कलाकार फाईनल राउण्डका लागी छनोट भएको प्रतियोगिताका कार्यक्रम संयोजक तिलक गाउँलेले जानकारी दिनुभयो...

  • news

    भिजन टेलिभिजनको ५० हजार राषिको नृत्य प्रतियोगिता

      नेपालगन्ज : आईतबार २२ साउन २०७४ / बाँके बर्दियाको एक मात्र सामुदायिक टेलिभिजन भिजन टेलिभिजन नेपालगन्जले यसपटक आमा तिज बिशेस नृत्य प्रतियोगिताका साथमा दोश्रो खुल्ला तिज गित नृत्य प्रतियोगिता गर्ने भएको छ ।  बिगतका बर्षमा भन्दा यसपटक अझ उत्कृष्ट कार्यक्रम गर्ने उदेश्यका साथ बिगतमा भएको प्रतियोगितालाई निरन्तरता दिदै यसपटक आमाहरुका लागी आमा तिज बिशेस नृत्य...

  • news

    फिल्म फेस्भिटलको उपाधि ‘घट्टो’लाई

      नेपालगंज : बिहिवार ३१ चैत्र २०७३ / नेपालगंज फिल्म फेस्भिटलको उपाधि ‘घट्टो’ले हात पार्न सफल भएको छ । ‘घट्टो’ ले ५० हजार राशी रहेको पहिलो पुरस्कार प्राप्त गर्न सफल भएको । प्राविधक शिक्षासँग सम्बन्धित रहेको सो सर्ट फिल्म भक्तपुरका अनिस भण्डारीको निर्देशनले तयार पारेका हुन् ।    त्यस्तै ३५ हजार सहित द्वितीय पुरस्कार गढिमाइ मेलासँग सम्बन्धित सर्ट फिल्म...

  • news

    अर्जुनको गित प्रस्तुतीले दर्शक झन उत्तेजित हुदै उफ्रिए

      नेपालगन्ज : बिहिबार २० माघ २०७३ / खजुरामा जारी महोत्सव अरु दिन भन्दा विहीवार फरक प्रस्तुती रहेको थियो । एकै दिन ३ वटा राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुले फरक प्रस्तुतीले महोत्सवको रौनक नै फरक भएको दर्शकहरुको ठम्याई छ ।    १० दिनको अवधिमा विहीवार चर्चित गायक अर्जुन कौशलले बठनिया हो बठनिया हो भन्दै स्टेजमा चढेपछि दर्शक हुरुक्क भए । १० दिनको अवधिमा थार कलाकारको...

  • news

    खजुरामा दर्शकको ओइरो, बद्रिले रुवाउदै नचाए

      बाँके (खजुरा) बुधबार १९ माघ २०७३ / तिस हजार दर्शकले भरीभराउ महोत्सव स्थलमा हिडडुल गर्न नै हम्मे हम्मे हुन्थो । श्री पन्चमीको दिन वर्षेनि खजुरामा मेला लाग्ने भएकाले पनि बुधबार भिड नबढ्ने कुरै थिएन । त्यसैपनि मेलामा सुरक्षा व्यवस्था मिलाउन गा¥यो भैरहेको थियो ।     बुधबार पालो पाएका खजुरा महोत्सवमा लोक तथा दोहोरी गायक बद्रि पगेनि स्टेज चढ्नासाथ तालिको गुन्जाएमान...

  • news

    खजुरामा सिमली छायाँ

      बाँके (खजुरा) मंगलबार १८ माघ २०७३ / बाँकेको खजुरामा मंगलबार जनगायक जीवन शर्माले आप्नो प्रस्तुति दिएका छन । उनले आधा दर्जन गित गाए । सिमली छायाँमा बसी भरीया लामो सास फेरेको गित बाट आप्नो प्रस्तुति दिन शुरु गरेका शर्माले मदेशि पहाडी हिमालमा हिमाली, झरनाको चिसो पानि, देश जान थाल्यो टुक्क्रा टुक्क्रा परेर लगाएतका जनबादी गित गाएर उपस्थित दर्शकको मन जितेका छन । लोक आधुनिक...

  • news

    खजुरामा “झुम्कावालि”

      बाँके (खजुरा) सोमबार १७ माघ २०७३ / बाँकेको खजुरामा चलिरहेको महोत्सवमा लोकप्रिय गायक प्रमोद खरेलले दर्शकलाई झुमाएका छन । “औइ झुमा झुमा झुम्कावाली” बोलको गीतबाट महोत्सवको स्टेचमा उत्रिएका खरेलले आधा दर्जन गित गाए । साँझ रात परिसक्दासमेत दर्शकहरूको वान्स मोर वान्स मोर आइनैरहयो ।    चार बने स्टेच चढेका खरेलले ४५ मिनेट सम्म हंगामा मच्चाएका थिए । खजुरा महोत्सवमा...

  • news

    छोटो लुगामा ज्योतीले युवालाई आफुसगै नचाइन खजुरामा

      बाँके (खजुरा) विहिबार १३ माघ २०७३ / छोटा पहिरन र विवादित शब्द प्रयोग गरिएका गितमा अभिनय गरेका कारण विवादमा तानिएकी ज्योति मगर खजुरामा सन्चालन भइरहेको महोत्सबमा सबै भन्दा पछिल्लो क्रममा आफ्नो प्रस्तुती राख्न पाएकी ज्योति छोटा लुगामा देखिइन । दिनभरी घाम लागेपनि साझ पख चिसो हुन शुरु गरीसकेको थियो तर ज्योती मगर छोटो लुगामा आफ्नो प्रस्तुति राख्दै गर्दा सयौ युवालाई आफुसगै...

  • news

    भारतिय प्रधानमन्त्रि मोदिको भुमिकामा मन्च उक्लिदा उपस्थित दर्शक अचम्म

      बाँके (खजुरा) बुधबार १२ माघ २०७३ / माघ १० गतेदेखी बाँकेको खजुरामा जारी महोत्सवमा बुधबार हास्य कलाकार मनोज गजुरेल भारतिय प्रधानमन्त्रि मोदिको भुमिकामा मन्च उक्लिदा उपस्थित दर्शक अचम्ममा परे । दुरुस्तै देखिने मोदिको भेसमा उनले साथैमा त्यहाँ रहेका पत्रकार, दर्शकको व्यङ्गगात्मक तरीकाले सवाल जवाफ गरे । गजुरेलले उपस्थित दर्शकलाई पेट मिचिमिचि हसाए । गजुरेलको प्रस्तुति...

  • news

    चलचित्र विन्दास फोरको शुभमुहुर्त

      नेपालगन्ज : आईतवार ९ माघ २०७३ / नेपाली कथानक चलचित्र विन्दास फोरको आइतवार नेपालगन्जमा शुभ मुहुर्त गरिएको छ । नेपालगन्ज स्थित वागेश्वरी मन्दिरमा पुजाआज गरि चलचित्र विन्दास फोरको शुभमुहुर्त गरिएको हो ।    नेपाली फिल्म जगतका चर्चित डाइरेक्टर राजु गिरिको निर्माणमा बन्न लागेको विन्दास फोरको सुटिङ बाँके, बर्दिया, सुर्खेत र दाङमा हुने डाइरेक्टर गिरीले बताए ।...

  • news

    माघ ८ देखि हुने फिल्म फेस्टिवलको तयारी तीव्र

      नेपालगंज : बुधवार २७ पुष २०७३ / आगामी माघ ८ गते देखि नेपालगंजमा हुने नेपाल ईन्डिपेन्डेन्ट फिल्म फेस्टिवलको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने उक्त फेस्टिवलको सह आयोजकको रुपमा बास रहेको छ ।    फेस्टिवल भेरी प्राविधिक शिक्षालय हलमा हुनेछ । आयोजनालाई भव्यता दिन अन्य संघ संस्थाहरु सँग सहकार्य भइरहेको बताइएको छ...

  • news

    थारु भाषाका पाँच साहित्यकार सम्मानित

      राजापुर,बर्दिया : आईतबार ३ पुष २०७३ / जंग्रार साहित्यिक बखेरीको पाँचौ बार्षिक उत्सबमा पाँचजना साहित्यकार सम्मानित भएका छन् । यस ैगरि सोहि अवसरमा साहित्य र गीतबिधामा महत्वपूर्ण योगदान गरे बापत ४ जना स्रष्टाहरु पुरस्कृत भएका छन् ।  सम्मानित हुनेहरुमा बरिष्ठ साहित्यकार कृष्णराज सर्बहारी, लेखक तथा गायककार सुशील चौधरी, लेखिका बालिका चौधरी, गायक दर्पण कुसुम्या व...

  • news

    देवकोटाद्धारा रचित कविता र गितहरुको भव्य प्रस्तुती

      नेपालगन्ज : आईतबार १२ मंसिर २०७३ / महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ८ औ जन्मजयन्तीको अवसरमा देवकोटाद्धारा रचित कविता र गितहरुको बाद्यवादनसहितको “प्रत्यक्ष सांगितमा गायन देवकोटा संगित समागम” कार्यक्रमको शनिबार भव्य प्रस्तुती गरिएको छ । पूर्व प्राज्ञ तथा साहित्यकार सनत रेग्मी र समाजसेवी नर्बदा शर्माले देवकोटाको फोटोमा दिप प्रजवलन गरि उद्घाटन गरेको...

  • news

    नेपालगन्जमा फिल्म फेस्टिवल पुस ११ देखि

      नेपालगन्ज : बुधबार ०८ मंसिर २०७३ / नेपालगन्जमा नेपाल ईन्डिपेन्डेन्ट फिल्म फेस्टिभल हुने भएको छ । सो फेस्टिभलको व्यवस्थापन अन्तरालले गर्ने जनाईएको छ । आगामी पुस ११ गतेदेखि आयोजना गरिने सो फेस्टिभलका अवसरमा डकुमेन्ट्री निर्माण सम्वन्धी कार्यशाला र अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ । २ दिनसम्म सञ्चालन हुने सो फेस्टिवलमा राजधानी काठमाण्डौवाट हरि...