कृषि

  • news

    क्षेत्रीय खाद्य मेला सकियो

      नेपालगंज : आइतबार २३ माघ २०७३ / खाद्यान्न संरक्षण र संर्बद्धन गर्नका लागि नेपालगन्जमा पहिलो पटक जारी  मध्यपश्चिमाञ्चल क्षेत्रीय खाद्य मेला आज सकिएको छ ।   क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको आयोजना तथा कृषि मन्त्रालयको आर्थिक सहयोगमा हिजोबाट जारी मेलाामा आज गायिका कोमल वलीे आफना चचिर्ती गित सुनाउनु भयो ।    परम्परागत स्थानीय...

  • news

    हाम्रो खजुरा हाम्रो शान, धार्मिक सदभाव हाम्रो पहिचान

      बाँके (खजुरा) शनिवार १५ माघ २०७३ / घामले विदा लिइसकेपछि उदघोषकले राजु परीयारको नाम लिदा सम्म पनि दर्शकको सङख्यामा कमि आएको थिएन । पहिलो पटक खजुरामा महोत्सबले जुराएको दर्शक सगको भेटघाटलाई लोक तथा दोहोरी क्षेत्रका पुराना गाएक राजु परियारले गित सगितका माध्यमबाट सन्चो विसन्चो र माया लाए ।    पन्द्र हजार दर्शकले भरीभराउ भएको महोत्सब स्थलमा शनिबार आफ्नो प्रस्तुति दिएका...

  • news

    इण्डो–नेपालको कृषि उत्पादन हाटबजारबाट बिक्री गर्ने तयारी

      यदुराज मिश्र नेपालगंज : विहीवार ०७ पुष २०७३ / कृषि मन्त्रालयका सचिव डा.सुरेश पोख्रेलले नेपाली तथा भारतीय कृषिजन्य उत्पादन एउटै ठाउँमा उपलब्ध गराउन संयुक्त हाटबजार सञ्चालन गर्ने तयारी भइरहेको खुलासा गरेका छन् ।   जिल्ला कृषि विकास कार्यालय बाँकेले बिहीवार नेपालगंजमा गरेको साना सिंचाई सामग्री हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । त्यसका लागि सम्भाव्यता...

  • news

    कृषि कार्यालयद्वारा मिनि टिलर हस्तान्तरण

      जुम्ला : बुधबार ०६ पुष २०७३ / जिल्ला कृषि विकास कार्यालय जुम्लाले चार कृषक समुहलाई मिनि टिलर हस्तान्तरण गरेको छ । कृषि कार्यालयले चन्दननाथ नगरपालिका २ आचार्यगाउँको प्रगतिशील कृषक समुह, चन्दननाथ नगरपालिका ४ बुड्थापागाउँको कृषक उत्पादक समुह, लाम्रा ४ र ५ को सृजनात्मक कृषक फलफूल तरकारी समुह र तातोपानी ३ बाईराँका गाउँको प्रगतिशील महिला कृषकलाई मिनि टिलर हस्तान्तरण गरेको छ...

  • news

    कृषक समुहको सार्वजनिक सुनुवाई

    https://play.google.com/store/apps/details?id=com.itechnepal.rubarufmandroidapp मोबाइलमा रेडियो रुबरु एफ एमको एप डाउनलोड गर्नुहोस् ।   नेपालगन्ज : आईतबार २० मंसिर २०७३ / नमस्ते कृषक समुह हिरमिनियाले सोमबार आफ्नो दोश्रो सार्वजनिक सुनुवाई गरेको छ । व्यावसायिक तरकारी खेतीका लागि फार्म विकास उपआयोजना अन्तर्गत सार्वजनिक सुनुवाई गरिएको हो । साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको अनुदानमा हिरमिनियामा तरकारी खेतीका...

  • news

    च्याउखेती सम्बन्धि कृषक र प्राविधिक विच प्रयोगात्मक तालिम

      कोहलपुर : विहीबार २ मंसिर २०७३ / ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरमा संचालित प्राविधिक ज्ञानसेवा कार्यक्रम अन्तरगत च्याउखेती सम्बन्धि कृषक र प्राविधिक विच एकदिने प्रयोगात्मक तालिम कोहलपुर २ मुक्ति नगरमा आज सम्पन्न भएको छ ।    रिड नेपाल र प्रयाटिकल एक्सनको सहयोगमा संचालित प्राविधिक ज्ञानसेवा कार्यक्रम अन्तरगत पुस्तकालयको पहुँच भन्दा...

  • news

    साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको सार्वजनिक सुनवाई

      नेपालगन्ज : बुधबार १२ असोज २०७३ / साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (आरटिएसएमएफपि) को आर्थिक अनुदानको सहयोग तथा नमस्ते कृषक समूह हिरमिनिया बाँकेद्वारा सञ्चालित व्यावसायिक तरकारी खेतीका लागि फार्म विकास उपआयोजनको पहिलो सार्वजनिक सुनवाईको आयोजना गरी आयव्यय सार्वजनिक गरिएको छ । नमस्ते कृषक समूहका अध्यक्ष रोहित खटिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुहका लेखा...

  • news

    युवा लक्षित कृषि व्यवसायका प्रशस्त सम्भावना : डा. कृष्ण पौडेल

      नेपालगन्ज : शुक्रबार ३१ भदौ २०७३् / कृषिलाई निर्वाह मुखीबाट व्यवसायिक बनाउनका लागि राज्यले प्रवाह गर्ने सेवा सुविधाहरु सानाकिसान मुखी हुनुपर्ने निष्कर्ष निकाल्दै दुई दिने साना किसान, जीविकोपार्जन र कृषि सुशासन सम्बन्धि क्षेत्रीय कार्यशाला शुक्रबार नेपालगन्जमा सम्पन्नभएको छ । बिहिबार देखि सुरु सम्मेलनमा सहभागि १५ जिल्लाका किसानहरुले सरकारी अनुदानको प्रभावकारीता...

  • news

    कृषि नीति साना किसान लक्षित हुनुपर्ने माग

      नेपालगन्ज : बिहिबार ३० भदौ  २०७३ / पश्चिम नेपालका विभिन्न जिल्लाहरु बाट नेपालगन्जमा भेला भएका किसानहरुले राज्यले अविलम्बन गरेका कृषि नीति साना किसान लक्षित हुनुपर्ने माग गरेका छन् । बिहिबार देखि नेपालगन्जमा सुरु भएको साना किसान, जीविकोपार्जन र कृषि सुशासन सम्बन्धि क्षेत्रीय कार्यशालामा सहभागी किसानहरुले कृषि नीतिको व्यवहारिक कार्यान्वयमा समेत जोड दिए । वर्तमान...