खेलकुद

  • news

    पारसको आक्रामक ब्याटिङपछि धनगढी प्ले अफमा

      कैलाली : सोमवार ४ चैत्र २०७४ / धनगढी प्रिमियर लिगमा पारस खड्का नेतृत्वको धनगढी टिम चौराह, धनगढी प्ले अफमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा प्रतियोगितामा अपराजित तथा अंक तालिकाको शीर्षस्थानमा रहेको रुपन्देही च्यालेञ्जर्सलाई ६ विकेटले पराजित गर्दै घरेलु टिम धनगढी अन्तिम ४ मा प्रवेश गरेको हो ।    सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको खेलमा टस जितेर पहिले...

  • news

    प्रकाशलाई नेपालगंज साइक्लिङ रेसको उपाधि

      नेपालगंज : शुक्रवार २५ चैत्र २०७३ / पश्चिम नेपालमा पहिलो पटक आयोजना भएको नेपालगंज साइकल रेसको उपाधि प्रकाश बहादुर बोहराले शुक्रबार जितेका छन् । स्थानीय गणेशमान चोकदेखि सुरु भई गनापुर पुगी धम्बोजी चोकमा पुरा भएको १५ किलोमटिर दुरीको रेसमा गोविन्द प्रसाद रिजाल दोस्रो, गगनसिंह थापा तेस्रो भए । प्रकाशले उक्त दुरी ३० मिनेट, गोविन्दले ३२ मिनेट तथा गगनले ३३ मिनेटमा पुरा गरेका...

  • news

    १५ लाखको लगानीमा बडी मास्टर जिम क्लब

      नेपालगंज : शुक्रवार २५ चैत्र २०७३ / पछिल्लो समयमा नेपालगंजमा जिम क्लब खुल्ने क्रममा वृद्धि भएको छ । यसै क्रममा आज नेपालगंजमा बडी मास्टर जिम क्लब स्थापना गरिएको छ । करिब १५ लाखको लगानीमा नेपालगंजको रानी तलाउ नजिक उक्त जिम क्लब संचालनमा ल्याईएको हो ।    मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगंजका उपाध्यक्ष नरेन्द्र थापाले रिबन काटेर उक्त जिम क्लबको उदघाटन...

  • news

    रुपन्देही–११ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा

      नेपालगंज : मंगलवार १ चैत २०७३ / नेपालगंजमा जारी दोस्रो टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा रुपन्देही–११ पुगेको छ । अमर डंगोलको दुई हेडिङ गोलको मद्दतले रुपन्देहीले प्रहरीलाई २–१ गोलले पराजित गरेको थियो ।   ३३ मिनेटमा डीएरियाभित्र फाउल गरेपछि पाएको पेनाल्टीमार्फत प्रहरीले अग्रता लिएको थियो । जुमानु राईले प्रहरीलाई अग्रता दिलाएका थिए । गोल खाएको तीन...

  • news

    रोयलले उपाधिमाथि कब्जा जमाए, नगद ५१ हजार प्राप्त

      नेपालगंज : शनिबार २८ फागुन २०७३ / स्व. भाईराजा स्मृति कप क्रिकेट प्रतियोगिताको उपाधिमाथि रोयल स्पोर्ट्स क्लबले कब्जा जमाएको छ । आज नेपालगन्जमा सम्पन्न फाईनल खेलमा नेपाल टाईगर स्पोर्ट्स क्लबलाई ५ विकेटले पराजित गर्दै रोयलले उपाधिमाथि कब्जा जमाएको हो ।    पहिलो ब्याटिङ गरेको नेपाल टाईगरले १८.३ ओभरमा सबै विकेट गुमाई १ सय २० रन बनाएको थियो । जसमा महेश क्षेत्रीले ३७ रन,...

  • news

    सशस्त्र प्रहरीलाई पाखा लगाउदै संकटा सेमिफाइनलमा

      नेपालगंज : शनिबार २८ फागुन २०७३ / नेपालगंजमा जारी दोस्रो टुबोर्ग नेपालगंज गोल्डकपको सेमिफाइनलमा संकटा क्लव पुगेको छ । सशस्त्र प्रहरी (एपीएफ) लाई २–१ गोलले पाखा लगाउदै संकटा सेमिफाइनलमा पुगेको हो ।   खेलमा पहिलो गोल भने एपीएफले गरेको थियो । ५५ मिनेटमा श्याम नेपालीले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । गोल खाएपछि आक्रमक खेलेको संकटाले ७२ मिनेटमा रवि सिलवाल र ७६...

  • news

    नेपालगंज गोल्डकप शुरु : सुदूरपश्चिम सेमिफाइनलमा

      नेपालगंज : विहिबार २६ फागुन २०७३ / नेपालगंजमा दोस्रो टुबोर्ग नेपालगंज गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । गोल्डकपको उद्घाटन एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले गर्नु भएको थियो । पाँच लाख धनराशीको उक्त प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम–११ विजयी भएको छ । साविक विजेता सुदूरपश्चिमले दिल्ली युनाइटेडलाई १–० गोलले पराजित गरेको हो ।   तीनजना विदेशी खेलाडी...

  • news

    भाईराजा क्रिकेट प्रतियोगितामा नेपाल टाईगर सेमिफाइनलमा प्रवेश

      नेपालगंज : मगंलवार २४ फागुन २०७३ / नेपालगंजमा जारी स्वः रणेन्द्र बहादुर हमाल भाईराजा स्मृति क्रिकेट प्रतियोगितामा नेपाल टाईगर विजयी भएको छ । आज नेपालगन्जको मंगल प्रसाद क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल टाईगरले टिकापुर क्रिकेट क्लबलाई ९७ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।    टस जितेर ब्याटिङ रोजेको टाईगरले निर्धारित २० ओभरमा ९ विकेट...

  • news

    गोल्डकप फुटबल प्रतियोगिता फागुन २६ देखि

    नेपालगंज : आइतबार २२ फागुन २०७३ / दोस्रो नेपालगंज गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । यही फागुन २६ गतेदेखि नेपालगंजमा दोस्रो ए डिभिजनको गोल्डकप प्रतियागिता हुने भएको हो । बाँके जिल्ला फुटबल संघले आइतबार नेपालगंजमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।    पहिलो गोल्डकपको बिजेताको पुरस्कार राशीभन्दा दोस्रो गोल्डकप प्रतियोगिताको...

  • news

    जगुवारले योङ गन्स क्बललाई २ विकेटले पराजित गर्दै सेमिफाईनलमा प्रवेश

      नेपालगन्ज : आइतबार २२ फागुन २०७३ / नेपालगंजमा जारी स्वः रणेन्द्र बहादुर हमाल भाइराजा स्मृति क्रिकेट प्रतियोगितामा जगुवार स्पोर्टस क्लब विजयी भएको छ । आज सम्पन्न खेलमा जगुवारले योङ गन्स क्बललाई २ विकेटले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।   टस जितेर पहिलो ब्याटिङ रोजेको यङ गन्सले १८.५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । जसमा हिमाल खड्काको ३३...

  • news

    भाइराजा स्मृति क्रिकेट प्रतियोगिता नेपालगन्जमा सुरु

      नेपालगन्ज : शनिबार २१ फागुन २०७३ / स्वः रणेन्द्र बहादुर हमाल भाइराजा स्मृति क्रिकेट प्रतियोगिता आजदेखि नेपालगन्जमा सुरु भएको छ । आज एक समारोहका बीच सांसद मैकुलाल बाल्मिकिले ब्याटिङ तथा राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमालले बलिङ गर्दै प्रतियोगिताको उदघाटन गर्नुभयो ।    उदघाटन खेलमा युनाईटेड भिजन कोहलपुरले घरवारी टोल युवा क्लबलाई ५ रनले पराजित...

  • news

    प्रधानमन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबलको उपाधी पुनः रेल्वेको हातमा

      नेपालगन्ज : बिहिबार १८ फागुन २०७३ / चौथो प्रधानमन्त्री कप इण्डो–नेपाल महिला भलिबल प्रतियोगिताको उपाधी भातीय रेल्वे टीमले आफ्नो पोल्टोमा पार्न सफल भएको छ । साबिक बिजेता समेत रहेको रेल्वेले साबिकै उपबिजेता सशस्त्र प्रहरीको एपीएफ क्लवलाई ३–० को सेटमा हराउदै उपाधीमाथि दोस्रोपटक कब्जा जमाएको हो ।   बुधवार भएको फाइनल खेलको अत्यन्त प्रतिस्पर्धात्मक पहिलो सेटमा...

  • news

    रेल्वे र एपीएफ उपाधि नजिक

      नेपालगंज : मगंलबार १७ फागुन २०७३ / प्रधानमन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगितामा साबिक बिजेता भारतको रेल्वे र उपबिजेता एपीएफबीच उपाधिका लागि भिड्न्त हुने भएको छ ।     नेपालगंजको कर्भडहलमा मंगलवार भएको पहिलो सेमिफाईनल खेलमा रेल्वेले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा हराउदा दोश्रो सेमिफाईनलमा एपीएफले पुलिसलाई ३–० कै सोझो सेटमा स्तब्ध बनायो...

  • news

    नेपालगंज मेडिकल कलेज २ ले बिजयी

      नेपालगन्ज : सोमबार १६ फागुन २०७३ / विभिन्न पेशाकर्मी बिचको मैत्रिपूर्ण फुटबल प्रतियोगिता–२०७३ को दोस्रो दिनको फुटबल प्रतियोगितामा नेपालगन्ज मेडिकल कलेज २ गोलले बिजयी भएको छ ।   जिल्ला विकास समिति बाँके, जिल्ला खेलकुद विकास समिति बाँकेको सहयोग तथा नागरिक समूह बाँकेको आयोजनामा २०७३ फागुन १५ गते देखि १९ सम्म सञ्चालन हुने उक्त फुलबल खेलमा १६ गते भएको खेलमा नेपालगंज...

  • news

    विभिन्न पेशाकर्मी विचको मैत्रीपूर्ण प्रतियोगीता

      नेपालगंज : सोमबार १६ फागुन २०७३ / राष्ट्रिय समृद्धी र शुसासनका लागी भष्टाचार मुक्त समाज भन्ने मुल नाराका साथ हिजो देखि शुरु भएको विभिन्न पेशाकर्मी विचको मैत्रीपूर्ण प्रतियोगीता अन्तर्गत आज भएको पहिलो खेलमा सिप्रदी ट्रेडिङले बाँके पत्रकार ११ लाई ३(२ गोलले पराजित गरेको छ ।   सिप्रदी ट्रेडिङमा ब्यबसायिक फुटबल खेलाडीहरुले खचाखच भरिएको टिमलाई पत्रकार ११ ले हम्मे हम्मे...