राष्ट्रिय

  • news

    दोस्रो चरणको निर्वाचनमा पनि एमालेलाई पहिलो पार्टी बनाउन एमालेको निर्णय

      बुधबार १० जेठ २०७४ / नेकपा एमालेले दोश्रो चरणको चुनाबमा पनि पहिलो पार्टी बनाउन सम्पूर्ण शक्ति प्रयोग गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको आज बसेको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवबाट शिक्षा लिँदै दोस्रोचरणको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सिङगो पार्टीलाई परिचालित गर्ने निर्णय गरेको हो ।  पार्टीका महासचिव ईश्वर...

  • news

    मुलुकको ३९ औं प्रधानमन्त्री प्रचण्डद्धारा राजीनामा

      बुधबार १० जेठ २०७४ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पदबाट राजीनामा दिनुभएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले  राजीनामा घोषणा गर्नुभएको हो । २०७३ साउन १९ गते संसदमा ३ सय ६३ सांसदको बहुमत प्राप्त गरी प्रचण्ड दोस्रोपटक मुलुकको ३९ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित...

  • news

    सहमतिबिनै स्थानीय तहको संख्या थपिएकोमा एमालेको आपत्ती

      मंगलबार ०९ जेठ २०७४ / स्थानीय तहमा संख्या थप गर्ने सरकारको निर्णयप्रति प्रमूख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठकमा एमालेले आफ्नो सहमतिबिनै स्थानीय तहमा संख्या बढाइएकोमा आपत्ती जनाएको हो । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई हराउने उद्देश्यले मनपरीरुपमा स्थानीय...

  • news

    श्रीलङ्काका राष्ट्रपति श्रीसेनाले नेपालको भ्रमण गर्ने

    सोमबार ०१ ज्येष्ठ २०७४ / श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला श्रीसेनाले निकट भविष्यमा नेपालको भ्रमण गर्ने बताउनुभएको छ । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा आज बिहान क्यान्डीस्थित राष्ट्रपतिको सरकारी आवासमा चियापान आयोजना गर्नुभएको समारोहमा राष्ट्रपति श्रीसेनाले नेपाल भ्रमण गर्ने बताउनु भएको हो । यसअघि राष्ट्रपति...

  • news

    प्रचण्डले जेठ ५ गतेभित्र पदबाट राजीनामा दिने

      सोमबार ०१ ज्येष्ठ २०७४ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही साता पदबाट राजीनामा दिने घोषणा गर्नु भएको छ । राष्ट्रिय जनता पार्टीका नेताहरुसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यही साता संसद्लाई सम्बोधन गरेर राजीनामा दिन लागेको जानकारी गराउनु भएको थियो । स्थानीय तहको चुनाव सफल बनाएकोमा खुशी व्यक्त गर्दै प्रधानमन्त्रीले जेठ ५ गतेभित्र...

  • news

    पहिलो चरणको मतदान सम्पन्न

      आइतवार ३१ बैशाख २०७४ / स्थानीय तहको पहिलो चरणको चुनाब अन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ मा बिहान ७ बजे देखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको छ ।    काभ्रेको मेथिनकोट र दोलखाको मेलुङ गाँउ पालिकामा रहेको सत्यश्वर मावि स्थित मतदान केन्द्रमा भने मतदान कार्य स्थिगित भएको छ ।अन्यत्र भने शान्ती पूर्ण तरिकाले मतदान भएको निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगतै मुचुल्का गरेर...

  • news

    दोलखामा गोली चल्यो एक जनाको मृत्यु

      दोलखा : आइतवार ३१ बैशाख २०७४ / बिहानै देखि तनाबमा रहेको दोलखाको मेलुङ गाँउ पालिकामा रहेको सत्यश्वर मावि स्थित मतदान केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । काँग्रेस र एमालेका कार्यकर्ताबिच झडप भएपछि प्रहरीले गोली चलाएको बताईएको छ । गोली लागेर डम्बर बहादुर भुजेलको मृत्यु भएको भनिएपनि उहाँको सनाखत भने भएको छैन ।  गोली लागेर अरु केही घाईते भएको र उनीहरुको उपचार...

  • news

    मुगुमा झडप, प्रहरीद्धारा ५ राउण्ड हवाई फायर

    मुगु आइतवार : ३१ बैशाख २०७४ / मुगुमा मतदानका क्रममा बिहान झडप भएको छ । खत्याड गाउँपालिका वडा ८ को सरस्वती प्रा.वी मतदान केन्द्रमा मतदाता परिचयपत्र नल्याएको व्यक्तीले जवरजस्ती मतदान गर्न खोज्दा झडप भएको हो ।   झडप लगत्तै स्थानिय बासिन्दाले माथिबाट ढुगांमुढा प्रहार गरेपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको छ । प्रहरी सहायक निरिक्षक चेतबहादुर खत्रीका अनुसार हवाइ फायरभएपछि...

  • news

    भरतपुरमा प्रधानमन्त्रीको पहिलो मत

    चितवन : आइतवार ३१ बैशाख २०७४ / प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा चितवनको पहिलो मतदाताको रूपमा भरतपुर ४ स्थित लंकुको लक्ष्मी उच्च माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । ठीक सात बजे प्रधानमन्त्री दाहालले मतदान गर्नुभएको हो । कांग्रेस र माओवादीको चुनावी तालमेलका आधारमा मत हालेको उहाँले बताउनुभयो...

  • news

    चुनाव दुर्इ चरणमा गर्ने मन्त्रीपरिषद्को निर्णय

      नेपालगन्ज : आइतवार १० बैशाख २०७३ / सरकारले स्थानीय तहको निर्वाचन दुइ चरणमा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेश १,२,५ र ७ मा जेठ ३१ गते निर्वाचन गर्ने नयाँ मिति तय गरेको छ । प्रदेश ३, ४ र ६ मा भने यसभन्दा अगाडि घोषणा गरिएको बैसाख ३१ गते नै निर्वाचन हुने भएको हो ।   निर्वाचन आयोगसंगको परामर्शमा दोश्रो चरणमा निर्वाचन गरिने निर्णय गरिएको हो । बैसाख ३१...

  • news

    देशमा गरिबी घटाउन कोषको महत्वपूर्ण भूमिका : कार्यकारी निर्देशक नहकुल केसी

      शकील अहमद कादरी : नेपालगन्ज शुक्रवार ८ बैशाख २०७३ / गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले गरिबी निवारण कोषको लगानीका कारण प्रतिवर्ष २ दशमलभ ४९ प्रतिशतले गरिबी घटाउन कोषले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । निर्देशक केसीले कोषमार्फत बिगत १३ वर्षदेखि नेपालका ५८ जिल्लामा कार्यक्रम गरिरहेको बताउनुभयो । कोषको कार्यक्रमका कारण स्वरोजगार बढ्दै गएको...

  • news

    डिप बोरिङ गर्दा आगोको मुस्लो निस्केपछि तिलागाउँ तनावपूर्ण

      मंगलवार ५ बैशाख २०७३ / भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित खानेपानी ट्याङ्कीका लागि डिप बोरिङ गर्दा आगोको मुस्लो निस्केपछि तिलागाउँ तनावमय भएको छ । आज बिहान १०ः३० बजेदेखि निस्केको आगोको मुस्लो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।    काठमाडौँ, भक्तपुर र ललितपुरका दमकलले पानी तथा रसायन प्रयोग गरेर निरन्तर प्रयास गरेको भए पनि आगो निभाउन सकिएको छैन ।...

  • news

    सर्वत्र विरोधपछि राष्ट्रपति स्वदेश फर्कदाको सार्वजनिक विदा स्थगित

      सोमवार ४ चैत्र २०७४ / सर्वत्र विरोधपछि राष्ट्रपति विद्यादेवी भण्डारी भारतको राजकीय भ्रमण गरी स्वदेश फर्कने दिन यही वैशाख ८ गते सार्वजनिक बिदा नहुने भएको छ ।    गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीबाट भारतको राजकीय भ्रमण पूरा गरी स्वदेश फर्कने दिनमा सार्वजनिक विदा नहुने जनाएको छ ।    हिजो गृह मन्त्रालयले विज्ञप्तिमार्फत राष्ट्रपति...

  • news

    गाँउपालिकालाई अधिकार नै अधिकार

      सोमवार ४ चैत्र २०७४ / केही दिन अघि मात्रै समाज सुधारका पक्षमा तयार भएको यो कानुन काठमाण्डुको नयाँ बानेश्वरमा बसेको संसद बैठकले पारित गरेको थियो । तर अब त्यस्तो कानुन गाउँ पालिका मार्फत तपाईको गाउँमा नै बन्नेछ । अब बन्ने स्थानीय तह अर्थात् गाउँपालिका र नगरपालिकालाई संविधानले नै कानुन बनाउने र कार्यान्वयन गर्ने अधिकार दिएको छ ।    अबको गाउँपालिका र नगरपालिका सँग...

  • news

    राष्ट्रपति भण्डारीको भारत भ्रमणको समय तय

      बुधवार ३० चैत्र २०७३ / राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको समय तय भएको छ । नेपाल र भारतले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरेर भ्रमणको औपचारिक घोषणा गरेका हुन् ।    राष्ट्रपति भण्डारीले अप्रिल १७ देखि २१ सम्म पाँच दिन लामो भारत भ्रमण गर्नुहुने भएको हो । भारतीय राष्ट्रपति प्रवण मुखर्जीको औपचारिक निमन्त्रणमा नेपालका राष्ट्रपति भण्डारीको राजकीय भ्रमण...