रुबरु खबर

  • news

    मुस्लिम बालबालिकालाई मेयर राणाको सहयोग

      नेपालगन्ज : सोमबार २४ मंशिर २०७५ / नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले आफनो एक महिनाको तलव मुस्लिम अनाथ बालबालिकालाई प्रदान गर्नु भएको छ । आफुले पाउने तलवभत्ता ब्यक्तिगत प्रयोजनमा खर्च नगर्ने घोषणा गर्नु भएका नगर प्रमुख राणाले आज अनाथ बालबालिका अध्ययनरत मदरसा गौसिया जाउल इस्लामलाई ५० हजार दिनु भएको हो । नगर प्रमुख राणाले जाडोमा न्यानो...

  • news

    लोकप्रियको आयोजनामा २२ जनाले गरे रक्तदान

      नेपालगन्ज : सोमबार २४ मंशिर २०७५ / लोकप्रिय सन्देश दैनिकले बुधबार नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । लोकप्रिय सन्देश दैनिकले दोश्रो पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा क्षेत्रिय खेलकुद विकास समिति प्रदेश नं. ५ नेपालगन्जका अध्यक्ष भिम ओली, जिल्ला सम्मन्वय समिति बाँकेका प्रतिनिधि मिन बहादुर मल्ल, पत्रकार...

  • news

    मोनिङ्ग वाक टिमले बृद्धआश्रमलाई ३ लाख रुपैया हस्तन्त्रण गर्यो

      नेपालगन्ज : सोमबार २४ मंशिर २०७५ / निलसागर असहाय असक्त तथा जेष्ठ नागरिक पुर्नस्थापना सेवा केन्द्र नेपालगन्जलाई ३ लाख सहयोग प्रदान गरिएको छ । नेपालगञ्जको मोनिङ्ग वाक टिमले निलसागरलाई २ लाख ७५ हजारको बैक भौचर र २५ हजारको चेक गरी ३ लाख रुपैया हस्तन्त्रण गरिएको हो । मोनिङ्ग वाक टिमले विहानको गफगाफमै सुरु गरिएको देउसी भैलो खेलेको रकम निलसागर बृद्धआश्रमलाई प्रदान गरिएको...

  • news

    जिल्ला सहकारी संघको २७ औं बार्षिक साधारणसभा सम्पन्न

      नेपालगन्ज : आइतबार २३ मंशिर २०७५ / जिल्ला सहकारी संघ लिमिटेड बाँकेको २७ औं बार्षिक साधारणसभा आइतवार नेपालगन्जमा सम्पन्न भएको छ ।  दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने नाराका साथ सुरु भएको २७ औं बार्षिक साधारणसभाको अध्यक्षता संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीले गर्नु भएको थियो । साधारणसभाको उद्घाटन राष्टिय सहकारी महासंघ लिमिटेड  नेपालका वरिष्ठ...

  • news

    क्रियाशील पत्रकार महिलाहरु लाई प्रशिक्षण

      नेपालगन्ज : आइतबार २३ मंशिर २०७५ / विभिन्न मिडियामा क्रियाशील पत्रकार महिलाहरुलाइ समेटेर मुलुकी अपराध ऐन २०७४ र १६दिने महिला हिंसा विरुद्धको अभियानको बारेमा पत्रकार अछरी पोखरेलले प्रशिक्षण दिनु भयो ।  भदौ १ गतेबाट लागु भएको नयां कानुन (मुलकी अपराध ऐन २०७४ गरीएका व्यवस्था जस्तै करणी सम्बन्धी कसुर,बैबाहिक, बलात्कार, हाडानाताकरणी, यौन दुव्र्यवहार, जवरजस्तीकरणीको...

  • news

    एमआई मोवाईलका दुई वटा नयाँ मोडल बजारमा

      नेपालगन्ज : आइतबार २३ मंशिर २०७५ / एमआई कम्पनीका दुई वटा मोडल आइतवार सार्वजनिक गरि बजारमा ल्याएको छ । रेडमी नोट सिक्स प्रो मोडल नामक दुर्ई वटा मोवाईल सेट आइतवार केक काटेर बजारमा ल्याएको हो । ओली टूेड लिङक नेपालगन्जका म्यानेजिङग डाइरेक्टर चिरञ्जीवी ओली र एमआई कम्पनीका आधिकारीक विक्रेता जिवन अधिकारीले सयुक्त रुपमा केक काटेर दुई वटा मोडलको मोवाईल सार्वजनिक गर्नुभएको हो ।...

  • news

    नेपालगंज नर्सिङ्होम नजिक रहेको सफा मेडिकल हल र माया मेडिकल हलमा अागलागि

      रुबरु ब्रेकिङ्ग :  नेपालगंज नर्सिङ्होम नजिक रहेको सफा मेडिकल हल र माया मेडिकल हलमा अागलागि । आगो निभाउन डाक्टरहरु पनि लागे । लाखौको छति भएको अनुमान...

  • news

    बढैयातालमा ९९ जना स्वास्थ्य संयमसेबिका लाई साईकल बितरण

    बर्दिया :  बढैयाताल गाँउपालिकाले १५ औँ महिला स्वास्थ्य संयमसेबिका दिवसको अवसरमा ९९ जना महिला स्वास्थ्य संयमसेबिकाहरुलाई साईकल बितरण गरिएको छ । निश्वार्थ सेवामा लागेका स्वास्थ्य संयमसेबिकाहरुको काम प्रतिको मनोवल बढाउन साईकल बितरण गरिएको हो । त्यस्तै गाँउपालीकाका ९ ओटै वडाका १।१ जना उत्कृष्ठ कार्य गर्ने संयमसेबिकाहरुलाई नगद २ हजार सहित सम्मान गरिएको थियो । दिवसको...

  • news

    सिल गरियो बागेश्वरी आयल स्टोर्स

      नेपालगन्ज : सोमबार ४ असार २०७५ /  नेपालगन्जको जयसपुरमा रहेको जय बागेश्वरी आयल स्टोर्स पेट्रोल पम्प अनुगमन समितिले शिल गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँके, गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय नेपालगन्जले आज पेट्रोल पम्पहरुको संयूक्त अनुगमन गरेको थियो । अनुगमनका क्रममा जय बागेश्वरी आयल स्टोर्समा १० लिटरमा ४० मिलिलिटर कम पेट्रोलियम पदार्थ दिएर ग्राहक ठगिरहेको...

  • news

    अलविदा ख्याली साहब

      नेपालगन्ज : शुक्रबार ०१ असार २०७५ / नेपाली उर्दू साहित्यका बरिष्ठ सायर मौलाना मोहम्मद अमीन ख्यालीको निधन भएको छ । गुल्जार ए अदब बाँकेका अध्यक्ष तथा बरिष्ठ शायर अब्दुल लातीफ शौकका अनुसार एक बर्ष यता मौलाना मोहम्मद अमीन ख्याली अस्वस्थ रहदैँ आएका र उहाँको निधनले उर्दु साहित्यमा ठुलो क्षति भएको वताउनु भयो । उदु , नेपालि, अवधि तथा हिन्दि भाषाी साहित्यकार, आफन्त लगायतहरुको...

  • news

    एनआरएनएले सडक सुरक्षा पुस्तिका हस्तान्तरण गर्यो ।

    नेपालगन्ज : बिहिबार ३१ जेठ २०७५ / नेपालगन्ज गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रवासका जाँदा सम्पूर्ण चालकका लागि बिश्वव्यापी नियमहरु अनिवार्य जन्नु पर्ने सुझाव दिएको छ ।  ट्राफिक सम्बन्धि बिश्वव्यापी नियमहरु जानकारी अभावमा कतिपय नेपालीहरुले ज्यान समेत गुमाउने गरेका छन् ।     एनआरएनएका सडक सुरक्षा उपसमितिका सहसंयोजक सोम सापकोटाले प्रवासमा जाने नेपालीहरुलाई...

  • news

    यूनाइटेड वेभरेजको पल्पी र हेप्पी नेपालगन्जमा बिक्री शुभारम्भ

      नेपालगन्ज : बुधबार ३० जेठ २०७५ / पल्पी र हेप्पी ब्राण्डका नयाँ जुसहरुको नेपालगन्जमा शुभारम्भ गरिएको छ । विभिन्न फ्लेबरका जुसहरु बिक्रि गर्दै आएको युनाइटेड वेभरेजले थप नयाँ फ्लेबरका जुसहरुको नेपालगन्जमा बिक्री शुभारम्भ गरिएको हो ।    बुधबार आयोजितक विशेष समारोहका बीच  नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, यूनाइटेड वेभरेज प्रा.लिका अध्यक्ष...

  • news

    महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई पाँच हजार प्रोत्साहन भत्ता

      नेपालगंज : बिहिबार ०१ चैत्र २०७४ / बाँकेको खजुरा गाउँपालिका वडा नम्वर २ ले वडाभित्र रहेका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेको छ । महिला स्वास्थ्य स्वयं सेविकालाई वर्सेनि पुरस्कार स्वरुप प्रोत्साहन रकम प्रदान गर्ने गाउँपालीकाको कार्यक्रम अन्तर्गत् स्वास्थ्य स्वयं सेविकालाई जनही ५(५ हजार रुपैंया प्रदान गरिएको हो । वडा नम्बर २ को...

  • news

    तीन अर्वमा नेपालगन्ज उपमहानगर भित्र सडक, नाला बन्ने

      नेपालगंज : बिहिबार ०१ चैत्र २०७४ / नेपालगन्ज उपमहानगरमा एशियाली विकास बैकको एक अर्ब ७५ करोड लगानीमा अस्त व्यस्त सडक र ढल व्यवस्थित गर्न समेत सूरु भएको छ । यस्तै चालू आर्थिक बर्षका लागि नेपालगन्ज उपमहानगरपालिकामा ३० किलोमिटर भित्री सडक पक्की बन्ने भएको छ । संघन शहरी विकास कार्यक्रम अन्तर्गत डेढ अर्वको लगानीमा उपमहानगरपालिका भित्र ३० किलोमिटर सडकका कालोपत्रे, ढलनाला,...

  • news

    खुल्यो बागेश्वरीको सन्दुक, अपेक्षा अनुसार गरगहना, हिराजवाहरात नभेटिए पछि नैराश्यता

      बुधबार ३० फागुन २०७४ /  बागेश्वरी मन्दिरको सन्दुक (बाकस) बुधबार खोलिदा अपेक्षा गरिए अनुसारको गरगहनाका साथै खरखजाना भेटिएन । मालपोत कार्यालय बाँकेमा रहेको बागेश्वरी मन्दिरको दशकौं पुरानो बाकस’ बुधबार सर्व पक्षिय उपस्थितिमा खोलिएको हो । खोलिएका दुई तिजोरी मध्ये एउटामा मालपोत कार्यालयका रसिदको ठेली भेटीएको र अर्कोमा सुन ,चाँदी, पित्तलको गरगहना मात्र भेटिएको...