शिक्षा

  • news

    बिद्यार्थीको सिकाई उपलब्धी बढाउन बृहत्त शैक्षिक प्रदर्शनीको आयोजना

      नेपालगन्ज : शुक्रबार ०१ मंसिर २०७४ / बालमैत्री गुणस्तरीय सिकाई वातावरण निर्माण तथा बिद्यार्थीहरुको सिकाई उपलब्धी बढाउनका लागि नेपालगन्जमा एक बृहत्त शैक्षिक सामग्री प्रदर्शनीको आयोजना गरियो ।  मंगल प्रसाद स्रोतकेन्द्र अन्तर्गतका २१ वटा बिद्यालयहरुको सहभागिता रहेको सो स्थानीय शैक्षिक सामग्री प्रदर्शनीमा बालबालिकाको सिकाई वातावरण निर्माण गर्ने र सिकाई उपलब्धी...

  • news

    आठौं राष्ट्रिय पुस्तक महोत्सव सफल पार्ने विद्यार्थी नेताहरुको प्रतिबद्धता

      नेपालगंज : शुक्रबार २४ कार्तिक २०७४ / बाँके जिल्लामा क्रियाशिल बिभिन्न बिद्यार्थी संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुले ‘‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’’ भन्ने उदेश्यका साथ नेपालगन्जमा पहिलो पटक हुन लागेको राष्ट्रव्यापी शैक्षिक महोत्सव सफल पार्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेको...

  • news

    ‘‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’’ नेपालगन्जमा राष्ट्रिय शैक्षिक महोत्सव हुने

      नेपालगंज : बिहिबार ५ असोज २०७४ / ‘‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’’ भन्ने उदेश्यका साथ नेपालगन्जमा पहिलो पटक राष्ट्रव्यापी शैक्षिक महोत्सव हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बा“केको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका—१८ कारकांदोस्थित बहुउदेश्यीय सभागृह निर्माणस्थल परिसरमा यही मंसिर २८ गतेदेखि पुष ५...

  • news

    बालबालिकाको शैक्षिक शिप सुधारका लागि पैरवी तथा चेतनामूलक अभियान संचालन

      सिराज खान नेपालगंज : बिहिबार १५ भदौ २०७४ / कक्षा १ देखि ३ सम्मका बालबालिकाको शैक्षिकस्तर सुधारका लागि बाँके जिल्लामा गाउँ तथा वडा तहमा बिशेष प्रकारको पैरवी तथा चेतनामूलक अभियान संचालन गरिएको छ ।  सानो उमेरदेखिनै बालबालिकामा शिक्षाको जग बलियो बनाउने उदेश्यले प्रारम्भिक कक्षा पढाईका लागि जिल्लाका सबै ८१ वटा वडामा सो पैरवी तथा चेतनामूलक अभियान संचालन गरिएको जिल्ला...

  • news

    शिक्षा ऐन संसोधनमा कुनै राजनीतिक स्वार्थ नरहेको शिक्षा मन्त्रीको दावी

      बुधबार १४ भदौ २०७४ / उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले नवौ शिक्षा ऐन संसोधनमा कुनै राजनितिक स्वार्थ नरहेको स्पष्ट पार्नुभएको छ । आठौ शिक्षा संसोधन ऐन कार्यान्वयनमा नआउदै सरकारले संसदमा नबौ शिक्षा संसोधन ऐन पेश गरेको भन्दै सरकार समर्थित सांसदहरुले नै बिरोध गरेका थिए । राजनितिक आधारमा अस्थाई शिक्षकहरुलाई जोगाउन शिक्षा ऐन संसाधेन गर्न लागेको आरोप...

  • news

    दृष्टिविहीन बालबालिका अधिकारका लागि बालक्लबमा संगठीत

      सिराज खान नेपालगज : बुधबार २५ साउन २०७४ / दृष्टिविहीन बालबालिकाहरुले आफ्नो अधिकार र क्षमता विकासका लागि बालक्लब गठन गरेर संगठीत भएका छन् ।   स्थानीय मंगल प्रसाद माध्यमिक विद्यालयको स्रोत कक्षामा अध्ययनरत दृष्टिविहिन बालबालिकाहरुले एक भेलाको आयोजना गरेर नव प्रतिभा नामक बाल क्लब गठन गरी सो क्लबमा संगठित भएका छन् । दृष्टिविहिन बालबालिकाहरुको बाल भेलाले विष्णु विकको...

  • news

    आईडियलको १८ औं वार्षिक उत्सव, विविध कला प्रदर्शन

      नेपालगंज : बिहिवार ७ चैत्र २०७३ / गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता भन्ने मुलनाराका साथ बिहिबार आईडियल पब्लिक हाई स्कुलले आफनो १८ औं वार्षिक उत्सव एक कार्यक्रमका विच मनाएको छ ।    विद्यालयका अध्यक्ष असलम हल्वाईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बिद्यालय निरिक्षक उद्धव श्रेष्ठले बिद्यलयहरु बेराजगार उत्पादन गर्ने थलो बन्दै गएको आरोप लगाउदै उहाँले अहिलेको...

  • news

    बिद्यार्थी भर्ना अभियान संगै पाठ्यपुस्तक बितरण

      नेपालगंज : बिहिवार ७ चैत्र २०७३ / बाँकेमा बिद्यार्थी भर्ना अभियान शुरु भएसंगै बिद्यार्थीहरुलाई पाठ्यपुस्तक समेत बितरण गरिएको छ । प्रत्येक वर्ष बैशाख १ देखि बिद्यालयहरुमा शुरु हुने भर्ना अभियानसंगै जिल्लाका बिभिन्न बिद्यालयहरुमा पाठ्यपुस्तक बितरण गरिएको हो । भर्नासंगै बिहीबार बाल मन्दिर आधारभूत प्राथमिक बिदालय नेपालगंज र करमोहनास्थित नेपाल राष्ट्रीय प्राथमिक...

  • news

    निजी विद्यालयहरुमा वृद्धि गरिएको शुल्क फिर्ता गराउन तीन दिनको अल्टिमेटम

      मंगलवार ५ बैशाख २०७३ / विभिन्न आठ विद्यार्थी सङ्गठनले निजी विद्यालयहरुमा वृद्धि गरिएको शुल्क फिर्ता गराउन तीन दिनको अल्टिमेटम दिएका छन् । आज शिक्षामन्त्री धनीराम पौडेललाई भेटेर उनीहरुले ध्यानाकर्षण गराएका छन् ।    शिक्षा मन्त्रालय सिंहदरबारमा ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले शुल्क बढाएको बारेमा आफू गम्भीर रहेको र नियमविपरीत हुने शुल्क फिर्ता गराउन पहल...

  • news

    भंघोटनामा बिद्यार्थी भर्ना सम्वाद

      नेपालगंज : सोमवार ४ चैत्र २०७४ / नयाँ शैक्षिक सत्र सुरु भएलगतै बाँकेका बिद्यालयहरुमा भर्ना अभियान थालिएको छ । कार्यक्रम अन्तर्गत हिरमिनियास्थित सरस्वति माध्यमिक विद्यालय भंघोटनामा आज बिद्यार्थी भर्ना सम्वाद कार्यक्रम गरिएको छ ।    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुराज मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले गुणस्तरीय शिक्षाका लागि...

  • news

    बालबालिकाहरुको क्षमता अभिबृद्धिका लागि आउट डोर क्याम्प

      नेपालगंज : मंगलवार २९ चैत्र २०७३ / विद्यालय जाने उमेरका विद्यालय भन्दा बहिरा रहेका र श्रममा रहेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन र बाल क्लबमा सहभागि गराउने उद्देश्यले नेपालगंज उपमहागरपालिका वडा नं. ८ घसयारनटोलका बालबालिकाहरुको लागि बाँकेको ढकेरीमा आउट डोर क्याम्पको आयोजना गरिएको छ ।    बालबालिकाहरुलाई बाल क्लबको महत्व, यसको भूमिका तथा शिक्षाको...

  • news

    समता स्कुल यही शैक्षिक शत्र बाट कोहलपुरमा सञ्चालन हुँदै

      कोहलपुर : शनिवार २६ चैत्र २०७३ / मध्यपश्चिमको प्रवेश द्धारमा समता स्कुल यही शैक्षिक शत्र बाट संचालनमा आउने भएको छ । बाँकेको कोहलपुरमा उत्त, विद्यालय संचालनाम आउने भएको हो । समता स्कुलका संचालक समितिका सदस्य सुदर्शन पौडेले जानकारी गराएका हुन् ।    मह जोडी मदनकृष्ण श्रेष्ठ हरी बश अचार्य द्धारा विभिन्न कार्यक्रमहरुको आयोजना बाट संकलित रकम बाट हाल यो विद्यालय...

  • news

    विद्यालय नजिक मदिरा व्यापार, सम्बन्धित निकाय मौन

      जीवन जिएम / कमला नेपाली_रुबरु एफएम नेपालगंज : बिहिबार १० चैत्र २०७३ / नेपालगंज सल्यानि वङ्गाला स्थित श्री आधारभुत विद्यालय गेटको १०० मीटर भन्दा पनि कम दुरीमा मदिराको आधा दर्जन पसलहरु संचालनमा रहेका छन् । विद्यालयको गेट नजिकै रहेको नेपालगञ्ज उप महानगरपालिकाले भाडामा दिएको गोदामहरु र केहि निजि भवनहरुमा समेत मदिरा व्यापार भईरहेको छ । यस्तै सोहि विद्यालय नजिक रहेको अर्को...

  • news

    बाँके लगायत देशभर पहिलो दिनको परिक्षा सम्पन्न

      नेपालगंज : बिहिबार ३ चैत २०७३ / बाँके लगायत देशभर माध्यमिक शिक्षा परिक्षा अन्र्तगत विद्यार्थिहरुले आज पहिलो दिन अनिवार्य अंग्रेजी बिषयको परिक्षा दिएका छन । परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् । बाँकेमा यसपाली ४ हजार ५ सय ४५ छात्रा, ४ हजार २ सय ३५ छात्रसहित ८ हजार ७ सय ८० जनाले परिक्षा दिएका हुन...

  • news

    बाँकेमा ८ हजार सात सय ८० जनाले एसएलसीको परीक्षामा सहभागि

      नेपालगंज : बुधबार २ चैत २०७३ / भोली देशभर एक साथ हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षाको बाँकेमा तयारी पुरा भएको छ । संशोधित शिक्षा ऐन अनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा भोली बिहान ८ बजेबाट हुँदैछ ।    परिक्षा केन्द्र र केन्दाध्यक्ष तोक्ने, उत्तर पुस्तिका पु¥याउने लगायतका तयारी पुरा भइसकेको...