• news

    प्रधानमन्त्री द्वारा बाँके,बर्दिया र कैलालीका बाढीडुबान क्षेत्रको अवलोकन

      नेपालगंज : बिहिबार ०१ भदौ २०७४ / प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँके जिल्लाका राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई आज नगद सहयोग वितरण गर्नु भएको छ ।  कमैया डाँडामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई रु ६ लाखको चेक हस्तान्तरण गर्नुभयो । सरकारले बाढीपहिरोमा...

  • news

    म्याचकै क्रममा बल लागेर क्रिकेट खेलाडी जुबेर अहमदको निधन

      बिहिबार ०१ भदौ २०७४ / म्याचकै क्रममा बाउन्स बलले लागेर पाकिस्तानी क्रिकेट खेलाडी जुबेर अहमदको निधन भएको छ । पाकिस्तानको मर्दानमा घरेलु क्रिकेट खेल्ने क्रममा जुबेरको बाउन्स बल लागेर निधन भएको हो । क्रिकेटमा खेलाडीको सुरक्षाका विषयमा निकै लामो बहस भएपछि हेलमेट परिवर्तन गर्ने निर्णय गरेको करीव एक बर्षपछि क्रिकेट खेलकै क्रममा अर्को घटना भएको हो । अगष्ट १४ मा क्विटा...

  • news

    चिनियाँ उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमण पूरा, विशेष विमानबाट बेइजिङ प्रस्थान

      काठमाडौँ : बिहिबार ०१ भदौ २०७४ / जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी आज बिहान विशेष विमानबाट बेइजिङतर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिदाइ गरे । चिनियाँ अतिथिको बिदाइका लागि संस्कृति, पर्यटन तथा...

  • news

    बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर

      यदुराज मिश्र नेपालगंज : बुधबार ३२ साउन २०७४ / बाढी प्रभावित क्षेत्रका स्थानीयबासी बिरामी पर्न थालेपछि राष्ट्रीय जनता पार्टी राजपा नेपालले आज बाँकेको डुडुवा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । एम्बुलेन्ससहित राजपाको टोली स्वास्थ्य शिविर लिएर त्यहाँ पुगेको हो । डुडुवाको वडा नं. १ होलियास्थित पिप्रहवा, खडैचा र टेपरी गाउँमा सञ्चालन गरिएको निःशुल्क...

  • news

    बाढीले आठ अर्ब बराबरको कृषिबालीमा क्षति, बिउबिजन र मलखाद निशुल्क वितरण गर्ने मन्त्रालयको तयारी

      सिआईएन : बुधबार ३२ साउन २०७४ / बाढीका कारण तराईका ३१ जिल्लामा कृषिबाली ८ अर्ब ११ करोड ५२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । धानको पकेट क्षेत्र तराईमा बाढीले सबैभन्दा बढी धानखेती नै क्षति भएको कृषि मन्त्रालयले जनाएको छ ।    मन्त्रालयका अनुसार दुई लाख ३६ हजार १ सय ३१ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा असर परेको छ । त्यस मध्ये ४७ हजार २ सय २६ हेक्टर क्षेत्रफलमा धानबाली...

  • news

    राजपा द्वारा डुडुवा गाउँपालिकामा पुडी तरकारी लगाएत खाद्यान्न वितरण

      यदुराज मिश्र नेपालगंज : मंगलबार ३१ साउन २०७४ / बाँकेको डुडुवा गाउँपालिकामा आज राहत स्वरुप खाद्यान्न बाँडिएको छ । वडा नं. १ होलिया र वडा नं.२ बेतहनीका बाढी पीडितलाई खाद्यान्न वितरण गरिएको हो । बेतहनीको डुडुवा खोला पारीका बाढी पीडितलाई पुडी, तरकारी लगाएत खाद्यान्न राष्ट्रीय जनता पार्टी राजपा नेपालका केन्द्रीय सहमहामन्त्री पशुपति दयाल मिश्रले वितरण गर्नुभयो । बाढी...

  • news

    चीनले १० लाख अमेरिकी डलर प्रदान गर्ने

      काठमाडौँ : मंगलबार ३१ साउन २०७४ / चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ । राजधानीमा आज शुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले यस्तो घोषणा गर्नुभएको हो । नेपाल र चीनबीच तीन महत्वपूर्ण सम्झौता...

  • news

    नेपालमा मनाईयो भारतको स्वतन्त्रता दिवस

      काठमाडौँ : मंगलबार ३१ साउन २०७४ / नेपालस्थित भारतीय दुतावसमा विभिन्न कार्यक्रम गरेर भारतको स्वतन्त्रता दिवस मनाइएको छ । आज भारतले आफ्नो ७१ औँ स्वतन्त्रता दिवस मनाउँदै छ । यही अवसरमा नेपालमा पनि कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले झण्डोत्तलन गरेका थिए । त्यस्तै, स्कूलका बालबालिकाले भारतीय राष्ट्रिय गान प्रस्तुत गरेका थिए...

  • news

    भारत स्वतन्त्र भएको ७० वर्ष पुरा, प्रधानमन्त्री नरेन्द्र मोदीले संवोधन गर्दै

      मंगलबार ३१ साउन २०७४ / भारतको स्वतन्त्रता दिवस मनाउँदै छ । भारतले स्वतन्त्रता प्राप्त गरेको ७० वर्ष पुगेको अवसरमा बिबिध कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागेकोे हो । दिवसको अवसरमा हुने कार्यक्रमलाई मध्यनजर गर्दै राजधानी नयाँ दिल्लीमा हिजोदेखि नै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । दिल्लीका बस पार्क, रेलमार्ग तथा स्टेसनहरु र इन्दिरा गान्धी अन्तर्राष्ट्रिय...

  • news

    बंगलादेशमा राष्ट्र पिता मुजिबुर रहमान राष्ट्रिय शोक दिवस मनार्इंदै

      मंगलबार ३१ साउन २०७४ / आज अगस्ट १५ तरिख बंगलादेशमा राष्ट्रपिता शेष मुजिबुर रहमान राष्ट्रिय शोक दिवस मनाईदैछ । आज देशभर शेष मुजिबुरको स्वातन्त्रको लडार्ईको वक्तव्यलाई बजाउँदै नारा लगाउँदै कालो पहिरनमा विभिन्न ठाउँमा नराजुलस निकालीदै छ । १९७५ अगस्ट १५ अर्थात आजकै दिन शेष मुजिबुर रहमानको परिवारका श्रीमती र ३ छोरासहित २६ जनाको हत्या भएको थियोे ।    १९७५ मै शेख मुजीब...

  • news

    भारतको स्वतन्त्रता दिवस, रूपईडीहामा उच्च सुरक्षा सतर्कता

      नेपालगंज सोमबार ३० साउन २०७४ / नेपालगंज भारतको स्वतन्त्रता दिवसको अवसरमा हुने कार्यक्रमलाई मध्यनजर गर्दै नेपाल भारत सिमाना रूपईडीहामा  उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।  नेपाल भारतको  सिमाना रूपईडीहाका  बस पार्क, रेलमार्ग तथा गाउँ गाउँमा एसएसबीका महिला पुरुष टोलि खटाइएको छ ।  नेपालगंजबाट रूपईडीहा जानेहरुलाई बिशेष निगरानीका लागि अतिरिक्त सिसिटिवी जडान...

  • news

    चीनका उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली काठमाडौंमा

      सोमबार ३० साउन २०७४ / चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली तीनदिने औपचारिक भ्रमणका लागि आज साँझ नेपाल आइपुगेका छन् । पाकिस्तानको स्वतन्त्रता दिवसमा सहभागी भएर उनी काठमाडौं आइपुगेका हुन् । उनी ५२७३ विमानमा भारतीय आकाश हुँदै काठमाडौं प्रवेश गरेको हो । सन् २०१७ भित्र पनि चिनियाँ राष्ट्रपति सी जिङपिङङको...

  • news

    बाँकेका संघ संगठनहरु द्वारा राहत संकलन

      नेपालगंज : सोमबार ३० साउन २०७४ / जिल्ला तथा नगरबाल संजाल बाँकेको आयोजनामा भएको बाढिपिडित बालवालिकाहरुका लागि राहत संकलन आजदेखि सुरु गरिएको हो । विहान ७ बजेदेखि नेपालगन्ज स्थित बागेश्वरी मन्दिर परिसरबाट सुरु गरिएको राहत संकलन १२ बजेसम्म गरिएको थियो । ४ घण्टाको अवधिमा १० हजार रकम संकलन भएको जिल्ला बाल क्लव संजालका सल्लाहकार साहिल अन्सारीले बताउनुभयो । भोलि विहानदेखि...

  • news

    बाढीले पुल भत्कीदा पूर्वपश्चिम राजमार्ग आवगमन ३ दिनदेखि ठप्प

      नेपालगंज : सोमबार ३० साउन २०७४ / पुर्वपश्चिम राजमार्ग अन्तगर्त बाँकेका केही स्थानमा बाढीले अवरोध पु¥याएपछि सडक  सञ्चालनमा आउन सकेको छैन । शुक्रबार साँझदेखि परेको वर्षातको कारण आएको बाढीले पूर्वपश्चिम राजमार्गको गन्धैली खोला र गाभर खोलाको पुल भत्कीदा ३ दिनदेखि आवगमन ठप्प भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक बिभाग तथा अन्य निकायको संलग्नता सडक स्थायी रुपमा...

  • news

    बाँकेमा बाढीबाट ६ हजार ७४७ घर परिवार प्रभावित

      नेपालगंज : सोमबार ३० साउन २०७४ / बाँकेमा बाढीबाट करिब सात हजार घरमा क्षति पुगेको प्रारम्भिक तथ्यांक जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र पौडेलका अनुसार बाढीबाट ६ हजार ७४७ घर परिवार प्रभावित भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ । बाढीबाट २७२ परिवार बिस्थापित भएको प्रशासनले जनाएको छ । प्रभावित...