• news

    नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान हुँदै

      सोमबार ५ भदौ २०७४ / पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५औं महाअधिवेसनमा आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । महाअधिवेशनले ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । हिजो नै उम्मेदवारी दर्ता भइसकेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार ४७ पदका लागि १२१ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा पदका लागि गोविन्द...

  • news

    ५० प्रतिष्पर्धीलाई उछिन्दै सुचिना बनिन भिजन आईडल

      नेपालगन्ज : आईतवार ४ भदौ २०७४ / भिजन टेलिभिजन नेपालगन्जद्धारा आयोजित नेपाल आभुषण भण्डार भिजन टेलिभिजन एकल तिज नृत्य प्रतियोगिताको बिजेता नेपालगन्जकी सुचिना राना बनेकी छिन ।  शुक्रवार देखी शुरु भएको नेपाल आभुषण भण्डार भिजन टेलिभिजन एकल तिज नृत्य प्रतियोगितामा ५० बढि प्रतिष्पर्धीहरुलाई पछी पार्दै सुचिना प्रथम बनेकी हुन । प्रथम भएसंगै उनले नगद ५० हजार रुपैया हात...

  • news

    कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका बिद्यार्थीहरु आन्दोलित, कलेजमा तोडफेड

      नेपालगंज : आइतबार ०४ भदौ २०७४ / नेपालगंजस्थित कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका बिद्यार्थीहरुले कलेजमा तोडफेड गरेका छन् । लामो समयदेखि बिद्यार्थीहरु राख्दै आएको मागप्रति कलेज प्रशासनले वेवास्ता गरेको भन्दै बिद्यार्थीहरुले आज आइतबार कलेजमा तोडफोड गरेका हुन । अध्यापन कार्यदेखि लिएर प्रशासन सम्म सबै लथालिङ रहेको र आफुहरुले लामो समयदेखि सहज अध्ययन गर्न नपाएकाले...

  • news

    निर्धारित समयभित्रै सबै निर्वाचन गर्नुपर्ने प्रधानमन्त्रीको जोड

      नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन काठमाडौँमा सुरू    आइतबार ०४ भदौ २०७४ / प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । काठमाडौँमा आजदेखि सुरू भएको नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीले मुलुकका विभिन्न समयमा भएका परिवर्तनमा...

  • news

    रेडियो सदभावको स्वास्थ्य शिविरमा ७ सय बढीको उपचार

      नेपालगंज : शनिबार ०३  भदौ २०७४ / नेपालगन्जको रेडियो सदभावले बाढीप्रभावित बाँकेको राप्तीसोनारी गाउँपालिका तीन स्थित बैजापुरमा आयोजना गरेको निःशूल्क स्वास्थ्य शिविरमा सात सयबढीको स्वास्थ्य जाँच तथा उपचार गरिएको छ । तिमध्ये जटिल प्रकृतिका ५० बढीलाई बिशेषज्ञ उपचारका लागि नेपालगन्जका अस्पतालमा रिफर गरिएको छ ।  जेष्चर्स अफ काइन्डनेस ग्रुप र नेपालगन्ज मेडिकल कलेजका...

  • news

    कर्णाली डेभेलप्मेन्ट बैंक र राजपा द्वारा डुडुवा गाउँपालिकामा राहत वितरण

      यदुराज मिश्र नेपालगंज : शनिबार ०३  भदौ २०७४ / कर्णाली डेभेलप्मेन्ट बैंक र राष्ट्रीय जनता पार्टी (राजपा) नेपालले आज संयुक्तरुपमा बाँकेको डुडुवा गाउँपालिकामा राहत वितरण गरेको छ । बडा नं. ३ बनकट्टीस्थित डुडुवा खोलापारीका बाढीपीडितलाई राहत वितरण गरिएको राजपाका केन्द्रीय सहमहामन्त्री एवं कर्णाली डेभेलप्मेन्ट बैंकका अध्यक्ष पशुपतिदयाल मिश्रले बताउनु भयो । प्रतिपरिवार ५...

  • news

    नेपालगंज मुस्लिम समाजद्वारा २०० घरपरिवारलाई राहत सामग्री बितरण

      मोहम्मद रहिस हलवाई नेपालगंज : शनिबार ०३  भदौ  २०७४ / नेपालगंज मुस्लिम समाजले  २०० जना बाढी प्रभावित घरपरिवारहरूलाई राहत सामग्री बितरण गरिएकोछ । बाढी प्रभावित ढुडवा गाउपालिकाको लोकपुर्वा, रामपुर्वा, कटैया, जयरामपुर्वाका २०० घरपरिवारलाई खाद्यान्न लगायतका सामग्री वितरण गरिएकोे नेपालगंज मुस्लिम समाज टीमका संयोजक अब्दुल वहीद मंसुरीले जानकारी दिनुभयो ।  राहत...

  • news

    गरिबी निवारण कार्यक्रम विस्तारका लागि स्रोतको उपाय खोज्न प्रधानमन्त्रीको आग्रह

      शुक्रवार २ भदौ २०७४ / गरिबी निवारण कोषले देशभर आफ्नो मातहत रहेका ३२ हजार सामुदायिक संस्थालाई स्थानीय तहमा दर्ता गराएर समन्वयका साथ कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । कोषका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको कोषको ६८ औँ बैठकले आगामी दिनमा कार्यक्रम र स्रोतका उपायलाई विविधीकरण गरेर जाने...

  • news

    प्रदेश २ को चुनावको तयारीका लागि सरकारलाई आयोगको १७ बुँदे निर्देशन

      शुक्रवार २ भदौ २०७४ / निर्वाचन आयोगले प्रदेश २ मा हुने स्थानीय चुनावका लागि ७ दिन विद्यालय बन्दको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । आयोगका अनुसार भदौ २७ देखि मतदान हुने दिन असोज २ गतेसम्म विद्यालय बन्द गर्न भनेको हो । निर्वाचनको लागि मतदान केन्द्र विद्यालय भवन तथा कम्पाउण्ड भित्र राखिनेछ । आयोगको आज बसेको बैठकले विद्यालय भवन तथा कम्पाउण्ड वाल भत्किएको वा...

  • news

    तन बिदेशमा मन नेपालमा

      सरला सुबेदी कोहलपुर : शुक्रवार ०२ भदौ २०७४  / कसले भन्छ बिदेश छिरेपछी नेपालको माया हुदैन भनेर नेपालमा घरपरिवार भइ आफ्नो र परिवारको लागी जिवन चलाउनको लागी बिदेशिएका नेपाली दाजुभाई दिदिबहिनीहरुले गत श्रावण २७,२८ गते परेको भिषण बर्षाको कारण आफ्नो घरबार बिहिन भएका बाढिपिडितका परिवार लाई शुक्रबार १लाख १० हजार बरावरको खाद्यान्न  राहत स्वरुप वितरण गरेको छ ।  इजरायलबाट...

  • news

    सशस्त्र प्रहरी द्धारा बेतहनीमा निःशुल्क स्वास्थ्य शिविर

      नेपालगन्ज : शुक्रवार २ भदौ २०७४ / बाढी आएपछि विरामी पर्न थालेका बाँके बासीहरुलाई स्वास्थ्योपचार दिन सशस्त्र प्रहरी बलले आज डुडुवा गाउँपालिकाको वडा नं. २ बेतहनीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । काठमाण्डौबाट आएको बिभागीय चिकित्सक डा.निषिता पाठक र डा.सन्तोष बजगाईं लगायत स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको हो । सशस्त्र प्रहरी बलद्धारा बाँके...

  • news

    भिजन टेलिभिजनको तिज नृत्य प्रतियोगिता शुरु, पहिलो दिनमा १० जना छनोट

      नेपालगन्ज : शुक्रवार २ भदौ २०७४ / भिजन टेलिभिजन नेपालगन्जद्धारा आयोजित नेपाल आभुषण भण्डार भिजन टेलिभिजन एकल तिज नृत्य प्रतियोगिताको अडिसन बाट १० जना कलाकार फाईनल राउण्डका लागी छनोट भएका छन ।  शुक्रवार सम्पन्न पहिलो दिनको अडिसनमा २५ जना कलाकारहरु मध्येबाट १० जना कलाकार फाईनल राउण्डका लागी छनोट भएको प्रतियोगिताका कार्यक्रम संयोजक तिलक गाउँलेले जानकारी दिनुभयो...

  • news

    हुलाकी मार्ग आंशिक रुपमा सञ्चालन, थप मर्मत कार्य जारी

      नेपालगंज : बिहिबार ०१ भदौ २०७४ / बाढीले भत्काएको बाँकेको हुलाकी मार्ग आंशिक रुपमा सञ्चालनमा आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवान तथा अधिकृतहरुले सडक मर्मत गरी सञ्चालनमा ल्याएका हुन् । सदरमुकाम नेपालगन्जबाट बगौडा क्षेत्र जोड्ने हुलाकी मार्ग बाढीका कारण शुक्रबार रातिदेखि अवरुद्व थियो । राजमार्ग अवरुद्व भएपछि राप्तिपारीका नरैनापुर र राप्ति सोनारी...

  • news

    शुभकामना कार्यक्रममा नै बाढिपिढित लाई राहत संकलन

      सरला सुबेदी कोहलपुर : बिहिबार ०१ भदौ  २०७४ / तिज विशेष शुभकामना आदान प्रदान  तथा  महिला सशक्तीकरण कार्यक्रम बिहिवार गोरखनाथ ट्रेनिङ सेन्टर प्रा.लि र नोवेल प्री मन्टेश्वरी ट्रेनिङ सेन्टरको आयोजनामा आज कोहलपुरमा सम्पन्न भएको छ । कार्यक्रम महिला दिदिबहिनी हरुलाई सामाजिक कार्यमा कसरी सक्रिय र सहभागी बनाउने भनी कार्यक्रम राखिएको थियो । कार्यक्रमको उदेश्य तिज तडक भडक र...

  • news

    नेपालगंजको सुर्खेत रोडमा बमको शंका, केहीबेर जनजीवन त्रासमय

      नेपालगंज : बिहिबार ०१ भदौ २०७४ / नेपालगंज वडा नं.१२ आदर्शनगरस्थित सुर्खेत रोडमा बमको शंकामा केहीबेर जनजीवन त्रासमय बन्यो । कसैले आदर्शनगरको चोकमा कसैले रातो झोलामा केही समान राखेर गएपछि बमको शंकामा केहीबेर त्रासमय बनेको हो । झोलामा बमं हो भन्ने शंकामा प्रहरीलाई खबर गरियो । प्रहरी पनि आइपुग्यो । तर प्रहरीले पनि झोला शंकास्पद रहेको देखेपछि हेर्ने प्रयास गरेपनि केहीसमय आट...