• news

    प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ६४ दलले आयोगमा दल दर्ता गरे

      आइतबार ११ भदौ २०७४ / आगामी मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन हालसम्म ६४ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । भदौ १० गते (हिजो) सम्म ६४ वटा राजनीतिक दलले आयोगमा दल दर्ता गरेका निर्वाचन आयोगका प्रवक्ता सुर्य प्रसाद शर्माले जानकारी दिनुभयो । आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका...

  • news

    राज्यमन्त्रीहरुलाई बस्ने ठाउँको अभाव, गाडीको पनि समस्या

      शनिबार १० भदौ २०७४ / शुक्रबार दिउँसो ठिक १ बजे युवा तथा खेलकुद मन्त्रालय पुग्दा, सबैभन्दा तल्लो तलाको कुनामा रहेको एक कोठा राज्यमन्त्रीका लागि व्यवस्थापन गरिंदै थियो । व्यवस्थापन तथा सरसफाई भइरहेको कोठाको एक छेउमा बसिरहनुभएको थियो, भर्खरै नियुक्त हुनुभएका यूवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी । पहिले जलस्रोत मन्त्रालय बसेको यस भवनमा अहिले ऊर्जा, सिँचाइ र युवा...

  • news

    हिरमिनियामा ३३ जनाले गरे रक्तदान

      यदुराज मिश्र नेपालगंज : शनिबार १० भदौ २०७४ / बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा आज रक्तदान कार्यक्रम गरिएको छ । श्रीकृष्णा कृषक सहकारी संस्था लि. डुडुवा–६ बल्दीपुर्वाको आयोजना र ६ नं. वडा कार्यालयको आर्थिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवा बाँकेको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ३३ जनाले...

  • news

    डेरा सच्चा सौदा प्रमुख बलात्कारको मुद्दामा दोषी ठहर, अदालतको फैसला लगत्तै भड्किए समर्थक, २८ को मृत्यु

      भारत : शुक्रबार ०९ भदौ २०७४ / अदालतको फैसला लगत्तै राम रहीमका समर्थकले हिंसात्मक प्रदर्शन गरेका छन् । सुरक्षाबल र डेरा समर्थकको झडपमा २८  जनाको मृत्यु भएको पुष्टि भएको छ । पञ्जाबको मनसा र मलोटमा रेलवे स्टेशनमा रामरहीमका समर्थकले आगो लगाएका छन् । हरियाणाको पंचकुला र पञ्जाबको फिरोजपुर, धटिडा र मानसामा कफ्र्यू लगाइएको छ भने फतेहबाद, जयतो र फरिदकोटलाई रेड अर्टलमा राखिएको...

  • news

    देउवाले दिएको संविधान संशोधनको अभिव्यक्ति संविधानको भावनाविपरित : अध्यक्ष प्रचण्ड

      शुक्रबार ०९ भदौ २०७४ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषय नेपालको आन्तरिक मामिला भएकाले यस विषयमा कसैसँग कुराकानी गर्न आवश्यक नभएको बताउनुभएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो भारतीय प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा  संविधान संशोधनको पुन प्रयास गर्ने भनाइ राखेको प्रति टिप्पणी...

  • news

    प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा ठेस : एमाले अध्यक्ष ओली

      शुक्रबार ०९ भदौ २०७४ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा ठेस पुगेको आरोप लगाउनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आज बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले भने, ‘यही संविधानमा टेकेर प्रधानमन्त्री...

  • news

    हाम्रो भविष्य, हाम्रा बालबालिका

        भीमलाल श्रेष्ठ / गोरखा : बालमैत्री स्थानिय शासन अवलमम्रा बालबाबन गरिरहेको गोरखा नगरपालिकामा बालमैत्री अभियान धमाधम भइरहेको छ । गोरखा नगरपालिकाका प्रमूख (मेयर) राजनराज पन्तका अनुसार नगरपालिका बालमैत्री स्थानीय शासन उन्मूख छ । नगरमा बालमैत्री स्थानीय शासनका धेरै सूचक पुरा भईसकेका छन् ।  ‘केही दिनमा नै नगरसभा गर्दै छौ । सभाले बालमैत्री स्थानीय शासनका बारे...

  • news

    हिन्दु नारीहरुले मनाउने हरितालिका तीज पर्व पूजा आराधना गरी मनाइँदै

      नेपालगन्ज : बिहिबार ८ भदौ २०७४ / भाद्र शुक्ल तृतीयाका दिनमा हिन्दु नारीहरुले मनाउने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा...

  • news

    बाढीग्रस्त क्षेत्रमा महामारीको खतरा नरहेको स्वास्थ्य मन्त्रालयको भनाइ

      बिहिबार ८ भदौ २०७४ / बाढी र डुवा प्रभावित क्षेत्रमा महामारीको कुनै समस्या नरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । प्रभावित क्षेत्रमा मन्त्रालयले स्वास्थ्य शिविर तथा अस्थायी केन्द्रबाट पिडितलाइ सेवा सुविधा दिने काम गरेकोले कुनै रोग, स्वास्थ्यसँग सम्बन्धीत समस्या वा महामारीको खतरा नरहेको जानकारी दिएको हो । अहिलेसम्म करिब २४ हजार १ सय ६९ जनालाई स्वास्थ्य सेवा...

  • news

    नेपाल र भारतद्वारा कटैया कुशाहा प्रशारण लाइन उद्घाटन

      बिहिबार ८ भदौ २०७४ / प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा कटैया कुशाहा प्रशारण लाइनको उद्धाटन गरेका छन् । दुवै जनाले हैदरावाद हाउसबाट स्विच थिचेर १ सय ३२ केभीए प्रसारणलाइनको उद्धघाटन गरेका हुन् । यो साँगै कटैया कुशाहा प्रसारणलाइनबाट नेपालले ५० मेगावाट बिद्युत आयात गर्न सक्नेछ । गत फेब्रअरीमा प्रसारणलाइनको निर्माण...

  • news

    प्रधानमन्त्री देउवालाई भारतमा गार्ड अफ अनर

      बिहिबार ८ भदौ २०७४ / प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र नेपालबिचको सम्बन्ध ऐतिहासिक रहेको बताउनुभएको छ । पाँच दिने भारत भ्रमणको क्रममा आज विहान राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ ग्रहण गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । बर्षौदेखी नेपाल र भारतबिचको सम्बन्ध सुमधुर रहेको बताउँदै उहाँले आफ्नो भारत भ्रमणले सम्बन्धलाइ अझै प्रगाढ बनाएको दाबी गर्नुभयो ।...

  • news

    नेपाल र भारतबीच आठ समझदारी पत्रमा हस्ताक्षर

      बिहिबार ८ भदौ २०७४ / नेपाल र भारतबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी आठ वटा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । दुवै मुलुकका सम्बद्ध अधिकारीले आठ समझदारीपत्र आदानप्रदान पनि गरेका छन् । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधि मण्डल स्तरीय वार्तापछि आज...

  • news

    पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल विजयी

      काठमान्डौं : मगंलबार ६ भदौ २०७४ / नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वमा गोविन्द आचार्यको प्यानल विजयी भएको छ । नेपाल पे्रस युनियन र पे्रस सेन्टर नेपालको संयुक्त प्यानलबाट अध्यक्ष बन्नु भएका आचार्यले ७३२ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी पे्रस चौतारीका तर्फबाट उम्मेदवार बन्नु भएका तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभएको छ ।   यस्तै...

  • news

    बझाङमा आज बिहानै ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प

      बझाङ : मगंलबार ०६ भदौ २०७४ / बझाङमा आज बिहानै भूकम्प गएको छ  । बिहान ६ बजेर २७ मिनेट जाँदा जिल्लाको कोइरालाकोट केन्द्र विन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । कोइरालाकोटको दक्षिणपूर्व ६ किलोमिटरको दूरीमा भूकम्पको केन्द्रविन्दु भएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । भूकम्पका कारण क्षति भए÷नभएको बारे भने जानकारी आइसकेको छैन ।   यसअघि हिजो...

  • news

    प्रधानमन्त्री देउवाको भारत भ्रणमको तालिका सार्बजनिक

      सोमबार ५ भदौ २०७४ / आगामी बुधबार भारतको पाँचदिने राजकीय भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री शेर बहादुर देउवाको भ्रमण तालिका सार्वजनिक भएको छ । चौथोपटक प्रधानमन्त्री भएपछि विदेश भ्रमणका रुपमा पहिलोचोटी भारत जान लाग्नुभएका प्रधानमन्त्री देउवाको भ्रमण तालिका आज परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको हो । भ्रमण तालिकाअनुसार प्रधानमन्त्री देउवाले बिहीबार भारतीय...