• news

    स्थानीय अवधी भाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्न प्रस्ताव

      नेपालगंज : सोमबार २० कार्तिक २०७४ / स्थानीय तह अन्र्तगत नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय अवधी भाषामा दैनिक काम काजको भाषा पनि पारित गर्ने विषयमा आज प्रस्तावना पत्र दिइएको छ । अवधी अगुवा, समाजसेवी, जनप्रतिनि तथा पत्रकारहरुको एक टोलीले नेपालगन्ज उप महानगरपालिकाका उपमेयर उमा थापा मगरलाई ज्ञापन पत्र दिएको छ । नेपालगन्ज उपमहानगरपालिकाबाट अवधी भाषा भाषी समुदायका नागरिक...

  • news

    जाजरकोटका लागि छुटेका बस अगैया नजिकै दुर्घटना,१२ जना घाइते,५ जनाको अवस्था गम्भिर

      नेपालगंज : सोमबार २० कार्तिक २०७४ / काठमाडौं देखि जाजरकोटका लागि छुटेका बस बाँकेको राप्तीसोनारी–२ अगैया नजिकै दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख यज्ञ बहादुर भट्टराईले जानकारी दिनुभएको छ । करिव ३५ यात्रु बोकि जाजरकोटका लागि छुटेको ना ६ ख ४०२ नम्बरको रात्रीबस आज...

  • news

    बाँकेमा निर्वाचन केन्द्रित सुरक्षा सर्तकता सूरु

      नेपालगंज : सोमबार २० कार्तिक २०७४ / प्रदेशसभा र प्रतिनिसभा निर्वाचनका लागि बाँकेमा सुरक्षा तयारी सूरु भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र प्रहरी अनुसन्धानको टोलीले निर्वाचन केन्द्रित सुरक्षा सर्तकता सूरु गरेका हुन् । निर्वाचन केन्द्रित गर्दै जिल्लामा सुरक्षाकर्मीले चेकजाँच, सुरक्षा संवेदनशील क्षेत्रमा निगरानी, सवारी चेकजाँच, भारतीय गाडीमा कडाई र...

  • news

    कब्रिस्तानलाई व्यवस्थित गर्न मुस्लिमहरु संगठित

      नेपालगंज : शनिबार १८ कार्तिक २०७४ / नेपालगंजमा वर्षौ देखि प्रयोगमा रहेको मुस्लिम समुदायको दाहसंस्कार गर्ने कब्रिस्तान अहिले व्यवस्थित बन्दै गएको छ । नेपालगंज उपमहा नगरपालिका–४ मा रहेको कब्रिस्तानलाई थप फराकिलो बनाउनका लागि ७ कट्ठा जग्गा खरिद गरी घेराबार गरेपछि व्यवस्थित बनेको हो । करिब ६० कट्ठा क्षेत्रफलमा फैलिएको कब्रिस्तानको पुरै भाग घेराबार गरेपछि मुहार...

  • news

    बाम गठबन्धन बाँकेको निर्वाचन परिचालन सचिवालय गठन

      नेपालगंज : शनिबार  १८  कार्तिक २०७४ / संयुक्त बाम गठबन्धनले बाँकेमा निर्वाचन परिचालन सचिवालय गठन गरेको छ । संयुक्त बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन सचिवालय गठन गरेको छ । समितिको सहसंयोजकमा नेकपा माओवादी केन्द्रका प्रकाश सुवेदी रहेका छन् । सदस्यहरुमा नेकपा एमालेबाट पूर्व केन्द्रीय सदस्य देवराज भार,...

  • news

    नेपालगंजमा गुरुनानक जयन्ती मनाईदै

    नेपालगंज : शनिबार  १८  कार्तिक २०७४ / आज शिख धर्मालम्वीहरुको महान पर्व गुरु नानक जयन्ती मनाईदै छ । नेपालगंजमा रहेका शिख समुदायले बिभिन्न धार्मिक गतिबिधि गरेर जयन्ती मनाउँदैछन् । गुरु नानक जयन्तीको अवसरमा आज विपी चोक स्थित गुरुद्धारामा गरुनानक बारे धार्मिक प्रवचन, भजन, किर्तन तथा प्रसाद बितरण गरिरहेको गुरुद्धाराका सल्लाहकार अमरजित सिहले जानकारी दिनुभयो । बिहिबारदेखि...

  • news

    निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने : एमाले अध्यक्ष ओली

      शुक्रबार १७ कार्तिक २०७४ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जन चाहना अनुसारको शासनसत्ता सञ्चालन हुने बताउनुभएको छ । झापाको दमकमा आज आयोजित पत्रकार सम्मेलनमा अबको एकमात्र राजनीतिक उदेश्य समृद्धि रहेको भन्दै उहाँलेवाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको बताउनुभयो । मुलुकमा रहेको बेरोजगारीे अन्त्य र गरिब,...

  • news

    आचारसंहिताको पूर्ण पालना नगर्ने उम्मेदवारलाई कडा कारवाही गर्ने निर्वाचन आयोगको चेतावनी

      शुक्रबार १७ कार्तिक २०७४ /  निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । आज काठमाडौंमा ‘युवाहरुका लागि निर्वाचन सम्बन्धि प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले यस्तो चेतावनी दिनुभएको हो । मतदातालाई...

  • news

    बांँकेका ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता शान्तपूर्ण (फोटो फिचर)

        नेपालगंज : बिहिबार १६ कार्तिक २०७४ / आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको लागि हुने निर्वाचनमा सबै दल तथा स्वतन्त्र उम्मेदवारहरुले जिल्लाका ३ वटा निर्वाचन क्षेत्रमा शान्ति पूर्वक उम्मेदवारी दर्ता गराएका छन्...

  • news

    बाँकेमा दलहरुको शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता

      नेपालगंज : बिहिबार १६ कार्तिक २०७४ दोश्रो चरणको चुनावको लागि बाँकेमा आज दलहरुले शक्ति प्रदर्शनसहित उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरुलाई दिएको फरक–फरक समयमा दलहरुले मनोनयन गराएका हुन् । नेपालगञ्जमा ¥यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन् । आगामी मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभामा १ सय...

  • news

    नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा तालाबन्दी

      नेपालगंज : बिहिबार १६ कार्तिक २०७४ / उम्मेदवार छनौटमा विवाद भएपछि नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभाका लागि उम्मेदवार छनौटमा पुराना नेतालाई पाखा लगाइएको भन्दै असन्तुष्ट नेताहरुले पार्टी कार्यालयमा आज दिउँसो तालाबन्दी गरेका हुन । लामो समयदेखि आफुहरु राजनितिमा सक्रिय रहेको भएपनि आफुहरुलाई टिकट नदिइएको...

  • news

    गैर सहकारी संस्था महासंघ बाकेको १९ औ वार्षिक साधारण सभा नेपालगंजमा सम्पन्न

      नेपालगंज : बिहिबार १६ कार्तिक २०७४ / नेपालगंज गैर सहकारी संस्था महासंघ बांकेको १९ औ वार्षिक साधारण सभा आज नेपालगंजमा सम्पन्न भएको छ । सभाको गैरसहकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिव दिनेश चौधरीले उदघाटन गर्नुभयो । उहांले गैर सरकारी सस्थाहरुले समाज बिकासमा खेलेको भुमिका महत्वपुर्ण रहेको बताउदै सामाजिक रुपमा अझै गतिविधि बढाउन आवश्यक रहको पनि बताउनुभयो । उहांले...

  • news

    ५ सय ९२ सांसदहरुको समय अवधि आज राती १२ बजे पछि सकिने

      शनिबार २८ असोज २०७४ / व्यवस्थापिका संसदका ५ सय ९२ सांसदहरुको समय अवधि आज राती १२ बजेबाट सकिने भएको छ । आजको विशेष बैठकमा सांसदहरुलाई विधिवत बिदाई गरिने छ । सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि आज अपरान्ह संसदको विशेष विदाई बैठक राख्नुभएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । बैठकमा सभामुख र शीर्ष नेताले सम्बोधन गर्नुहुने छ ।...

  • news

    रेडियो बागेश्वरी एफएम आजदेखि १५ औं वर्षमा प्रवेश

      नेपालगंज : बिहिबार २६ असोज २०७४ / रेडियो बागेश्वरी एफएम १४ औं वर्ष पूरा गरी आजदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । ९४ दशमलव ६ मेगाहर्जको फ्रिक्वेन्सीमा २०६१ साल असोज २६ गते बेलुकी ६ बजेर ३५ मिनेटमा आफ्नो प्रशारण शुरु गरेको रेडियो बागेश्वरी एफएम १४ वर्षको निरन्तर यात्रा पुरा गरी १५ औं वर्षमा प्रबेश  गरेको हो ।   १४ वर्षको निरन्तर यात्रामा १० बर्षे जनयुद्ध देखि सत्ता...

  • news

    मुस्लिम किशोरी साबरुन शेखले रुबरु एफएममा गरिन टेकओभर (फोटो फिचर सहित)

      जियाउल मुस्तफा कादरी नेपालगंज : बुधबार २५ असोज २०७४ / बाँकेको रेडियो रुबरु एफएममा मुस्लिम किशोरी साबरुन शेखले टेकओभर मार्फत रेडियो कार्यक्रम संचालन गरेका छिन् । आज बिहान ९ बजे देखि ९ स् ३० सम्मको रेडियो रुबरु एफएमको चर्चित बहस मुलक कार्यक्रम बाल आवाजको बिशेष टेकओभर रेडियो कार्यक्रम किशोरी प्रस्तोता साबरुन शेखले संचालन  गरेका थिइन् । यसअघि कहिल्यै रेडियोमा काम नगरेकी...