• news

    सिरियाको अलेप्पोमा क्षेत्रीय अस्पतालमाथि फेरि हवाई हमला

      शनिबार : १५ असोज २०७३ / सिरियाको अलेप्पोमा सबैभन्दा ठूलो क्षेत्रीय अस्पतालमाथि दोस्रोपटक हवाई हमला भएको खबर प्राप्त भएको छ । सिरियाको विद्रोही नियन्त्रित पूर्वी क्षेत्रमा भएको हवाई हमलाले एक हप्तामा दोस्रोपटक उक्त क्षेत्रको सबैभन्दा ठूलो अस्पताललाई निशाना बनाएको एउटा स्वास्थ्य सहायता संस्थाले बताएको छ। अस्पताललाई सहयोग गर्ने सिरियन अमेरिकन मेडिकल सोसवाईटीले...

  • news

    विश्व अहिंसा दिवसमा बहुभाषिक कवि गोष्ठी नेपालगन्जमा

      नेपालगन्ज : शनिबार १५ असोज २०७३ / विश्व अहिंसा दिवसको अवसरमा सामाजिक सदभाव तथा शान्तिका लागि बहु भाषिक कवि गोष्ठी नेपालगन्जमा सम्पन्न भएको छ ।  युएनडिपीको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले गरेको कार्यक्रममा विभिन्न धर्म समुदायका करिब ३ दर्जन श्रृष्टाहरुले शान्ति र सामाजिक सदभाव र महात्मा गान्धी जयन्तीका सन्दर्भमा रचनाहरु बाचन गरेका थिए...

  • news

    भुकम्प पीडित सरह बाढी तथा पहिरो पीडितलाई राहत उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा

      नेपालगन्ज : शनिबार  १५ असोज २०७३ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका आयोजनालाई प्राथमिकतामा राखेर निरीक्षण र अनुगमन गर्ने संकल्प गरेको बताएका छन् । शनिबार बाँकेको नेपालगन्जमा निर्माणाधीन सिक्टा सिंचाई आयोजनाको निरीक्षण गर्ने क्रममा प्रधानमन्त्रीले भने, ‘सिक्टा नेपालको आफ्नै लगानी, प्राविधिक र प्रशासनिक स्वामित्वमा सञ्चालित आयोजना हो ।...

  • news

    भारतविनाको सार्कको अस्तित्व छैन : स्पराष्ट्रविदहरु

      काठमाडौं : शुक्रबार १४ असोज २०७३ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीले अन्र्तराष्ट्रिय आतंकवादको विरुद्धमा नेपाल रहेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा। अधिकारीले नेपाल अन्र्तराष्ट्रिय आतंवादको विरुद्धमा रहेको बताएका हुन् । उनले अघि थपे,‘हामी ईन जनरल र ईन प्रिन्सिपल...

  • news

    बाँकेका चार पत्रकार जेष्ठ पत्रकार सम्मानबृत्तिले सम्मानित

      नेपालगन्ज : शुक्रवार ३ भदौ २०७३ / नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका ४ जना जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार सम्मानबृत्तिले सम्मान गरिएको छ । महासंघ केन्द्रीय कार्यक्रम अनुसार पत्रकारिता क्षेत्रमा ३० वर्ष काम गरेको र ६५ वर्ष उमेर पुरा गरि सकेकाहरुलाई थप उर्जा प्रदान गर्ने उद्येश्यले नेपाल पत्रकार महासंघले शुरु गरेको जेष्ठ पत्रकार सेवावृत्ति एवं सम्मान काठमाण्डौ...

  • news

    दाइजुको निहुमा महिलालाई निर्घात कुटपिट

      नेपालगन्ज : विहीबार २७ साउन २०७३ / दाइजोको निहुमा एक महिला र उनको डेढ वर्षे बच्चालाई घरपरिवारद्वारा निर्मम याताना दिईएको छ । नेपालगन्ज–१९ बालेगाउकी १८ बर्षिय आसरुन जोलाहलाई उनका श्रीमान् वसिम र सासु बाबादैया जोलाहले कुटपिट गरेका हुन् ।  घटनाको लगत्तै उनलाई स्थानीयले उद्दारगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज पु¥याईएको र दुईदिन उपचार पछि उनलाई भेरी...

  • news

    अन्तरधार्मिक तथा सामाजिक सद्भाव समितिका क्षेत्रीय संयोजक चन्द्रनाथ योगी सम्मानित

      नेपालगन्ज : शनिबार २५ साउन २०७३ / समाजमा सामाजिक सदभाव कायम गर्न उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै अन्तरधार्मिक तथा सामाजिक सद्भाव समितिका क्षेत्रीय संयोजक बागेश्वरी मन्दीर नेपालगन्जका मुल महन्त चन्द्रनाथ योगी नेपाल सरकारबाट सम्मानित भएका छन् । शान्ति तथा पुर्ननिर्माण मन्त्रायलले उनलाई समाजमा अन्तरधार्मिक सद्भाव शान्ति र मेलमिलाप अभिबृद्धि गर्न योगदान पु¥याए...

  • news

    मकालु एयरको विमान दुर्घटना, दुई पाईलट घाइते

      नेपालगन्ज : बिहीबार २० साउन २०७३ / हुम्लाको सिमिकोट विमानस्थलबाट सुर्खेतको लागि उडेको मकालु एयरको नाईन एनएएलडि कलसाईनको किलोचार्ली ९सिंगल ईञ्जिन० विमान दुर्घटना ग्रस्थ भएको छ । सो दुर्घटनामा मानविय क्षति भएको छैन । अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक धिरु बस्न्यातले दिएको जानकारी अनुसार सुर्खेतबाट कार्गोलिएर सिमिकोट गएको सो विमान कार्गो...

  • news

    नेपालगन्ज विमानस्थलको सुरक्षा बढाईयो, कमाण्डो सहित‘डग स्क्वाड

      नेपालगन्ज : मंगलवार १८ साउन २०७३ / प्रहरीले नेपालगन्ज विमानस्थलको सुरक्षामा विषेश तालिम प्राप्त गरेका कमाण्डो सहित ‘डग स्क्वाड’लाई पनि परिचलन गरिएको छ ।अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक धिरु बस्न्यातले नेपालगन्ज विमानस्थलमा सुरक्षाको लागि विमानस्थलसंबन्धी विषेश तालिम लिएका कमाण्डोलाई खटाईएको जानकारी दिए । उनले वर्षभरीमा करिव २ लाख...

  • news

    प्रकाश मानव अधिकार पुरस्कार २०७२ बाट मौलाना मन्जरी पुरस्कृत

      नेपालगन्ज : आईतबार १६ साउन २०७३ / ईन्सेकद्वारा स्थापित ‘प्रकाश मानव अधिकार पुरस्कार–२०७२’ बाँके नेपालगन्जका मौलाना जव्वार मन्जरीलाई प्रदान गरिएको छ । २४ औं प्रकाश स्मृति दिवसको अवसरमा इन्सेक क्षेत्रीय कार्यालय नेपालगन्जले आईतबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी मौलाना मन्जरीलाई नगद ५० हजार सहित पुरस्कृत गरेको हो । मन्जरीलाई राष्ट्रिय मानव अधिकार आयोगका...

  • news

    भारतमा नेपाली टूरिस्ट बस दुर्घटना , ५ को मृत्यु ,३० घाइते

      नेपालगन्ज : मंगलवार २८ असार २०७३ / बुटवलबाट भारतको नयाँ दिल्ली जादै गरेको बस र मिनीट्रक एकआपसमा ठोक्किदा ३ नेपाली सहित ५ जनाको मृत्यु भएको छ । दुर्घटना नेपाली २८ जना सामान्य र २ जना गम्भिर घाईते भएका छन् । भारत बहराइच जिल्लाको रिसिया भन्ने स्थानमा सोमबार राती १२ः४५ बजेको समयमा बसलाई भारतीय नम्बरको मिनीट्रकले ठक्कर दिदा दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ । मृत्यु...

  • news

    पत्रकारको न्यूनतम पारिश्रमिक राजपत्रमा प्रकाशित, साउन १ देखि सबै मिडियाले लागू गर्नुपर्ने

      मंगलवार २८ असार २०७३ / सरकारले आगामी साउन १ गतेदेखि लागू गर्ने गरी श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक आज राजपत्रमा प्रकाशित गरेको छ । नयाँ व्यवस्थाअनुसार श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारले न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका कामदार तथा...

  • news

    नेपालगन्जमा अन्नपूर्ण पोस्ट्ले क्षेत्रीय कार्यालय खोल्यो

      नेपालगन्ज : शनिबार १५ असोज २०७३ / अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकले मध्य तथा सुदुरपश्चिमाञ्च क्षेत्रलाई लक्ष्ति गरेर क्षेत्रीय कार्यालय संचालनमा ल्याएको छ । नेपालगंजको सुर्खेतरोडमा मध्य तथा सुदुरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय संचालनमा ल्याएको हो ।  ‘दुई क्षेत्रलाई केन्द्रित गरेर क्षेत्रीय कार्यालय स्थापना गरेका हौ’ अन्नपूर्ण पोस्ट्का कर्पोरेट चिफ मनोज...

  • news

    मध्यपश्चिम क्लबका दुई क्रिकेट खेलाडी भारतीय टिममा आवद्ध

      नेपालगन्ज : आइतबार ९ असोज २०७३ / मध्यपश्चिम क्रिकेट क्लबमा आवद्ध दुई खेलाडीहरु भारतीय टिममा पर्न सफल भएका छन । क्रिकेटका माध्यमद्धारा यस क्षेत्रमा आफुलाई स्थापित गर्न सफल क्लबका कप्तान नितेश विष्ट र मनोज केसी क्रिकेट प्रतियोगितामा सहभागी हुन भारत जान लागेका हुन । भारतको लखनउमा आयोजना हुन गईरहेको प्रतियोगिता अन्तर्गत विष्ट र केसीले अवध क्रिकेट एकेडेमी लखनउको तर्फबाट...

  • news

    स्वास्थ्य क्षेत्रलाई जनमैत्री बनाउन स्वास्थ्यमन्त्री थापाको निर्देशन

      नेपालगन्ज : बुधबार १२ असोज २०७३ / स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रलाई जनमैत्री र जनताको पुहँचमा हुने गरी काम गर्न निर्देशन दिएका छन् । नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा क्षेत्रीय प्रयोगशालाको शुभारम्भ गर्दै उनले स्वास्थ्य सेवालाई प्रभावकारी संगै जनमैत्री बनाउन आजको आवश्यकता रहेकौ औल्याए । क्षेत्रीय प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री थापाले...