• news

    पत्रकारको न्यूनतम पारिश्रमिक राजपत्रमा प्रकाशित, साउन १ देखि सबै मिडियाले लागू गर्नुपर्ने

      मंगलवार २८ असार २०७३ / सरकारले आगामी साउन १ गतेदेखि लागू गर्ने गरी श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक आज राजपत्रमा प्रकाशित गरेको छ । नयाँ व्यवस्थाअनुसार श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारले न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका कामदार तथा...

  • news

    नेपालगन्जमा अन्नपूर्ण पोस्ट्ले क्षेत्रीय कार्यालय खोल्यो

      नेपालगन्ज : शनिबार १५ असोज २०७३ / अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकले मध्य तथा सुदुरपश्चिमाञ्च क्षेत्रलाई लक्ष्ति गरेर क्षेत्रीय कार्यालय संचालनमा ल्याएको छ । नेपालगंजको सुर्खेतरोडमा मध्य तथा सुदुरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय संचालनमा ल्याएको हो ।  ‘दुई क्षेत्रलाई केन्द्रित गरेर क्षेत्रीय कार्यालय स्थापना गरेका हौ’ अन्नपूर्ण पोस्ट्का कर्पोरेट चिफ मनोज...

  • news

    मध्यपश्चिम क्लबका दुई क्रिकेट खेलाडी भारतीय टिममा आवद्ध

      नेपालगन्ज : आइतबार ९ असोज २०७३ / मध्यपश्चिम क्रिकेट क्लबमा आवद्ध दुई खेलाडीहरु भारतीय टिममा पर्न सफल भएका छन । क्रिकेटका माध्यमद्धारा यस क्षेत्रमा आफुलाई स्थापित गर्न सफल क्लबका कप्तान नितेश विष्ट र मनोज केसी क्रिकेट प्रतियोगितामा सहभागी हुन भारत जान लागेका हुन । भारतको लखनउमा आयोजना हुन गईरहेको प्रतियोगिता अन्तर्गत विष्ट र केसीले अवध क्रिकेट एकेडेमी लखनउको तर्फबाट...

  • news

    स्वास्थ्य क्षेत्रलाई जनमैत्री बनाउन स्वास्थ्यमन्त्री थापाको निर्देशन

      नेपालगन्ज : बुधबार १२ असोज २०७३ / स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रलाई जनमैत्री र जनताको पुहँचमा हुने गरी काम गर्न निर्देशन दिएका छन् । नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा क्षेत्रीय प्रयोगशालाको शुभारम्भ गर्दै उनले स्वास्थ्य सेवालाई प्रभावकारी संगै जनमैत्री बनाउन आजको आवश्यकता रहेकौ औल्याए । क्षेत्रीय प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री थापाले...

  • news

    बाढीप्रभावित गाविसमा भाईरल ज्वरोका विरामी बढे

      नेपालगन्ज : बिहिबार २० साउन २०७३ / गत साता राप्ती नदीमा आएको बाढीका कारण डुवानमा परेका गाविसहरुमा विभिन्न रोगका प्रभावहरु देखिन थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले ती गाविसहरुमा औषधीसहित स्वास्थ्यकर्मी खटाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका महामारी रोग नियन्त्रण शाखाका फोकलपर्शन रामबहादुर चन्दले बाढी प्रभावित गाविसमा बाढीपछि माहामारी फैलनसक्ने...

  • news

    साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको सार्वजनिक सुनवाई

      नेपालगन्ज : बुधबार १२ असोज २०७३ / साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (आरटिएसएमएफपि) को आर्थिक अनुदानको सहयोग तथा नमस्ते कृषक समूह हिरमिनिया बाँकेद्वारा सञ्चालित व्यावसायिक तरकारी खेतीका लागि फार्म विकास उपआयोजनको पहिलो सार्वजनिक सुनवाईको आयोजना गरी आयव्यय सार्वजनिक गरिएको छ । नमस्ते कृषक समूहका अध्यक्ष रोहित खटिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुहका लेखा...

  • news

    नव दुर्गाको फरक ढंगले पुजा शनिबार

      नेपालगन्ज : शुक्रवार १४ असोज २०७३ / मानविय सेवामा समर्पित रहेको नेपाल मानव धर्म सेवा समिति भेरी अन्चल आश्रम नेपालगन्जले नव दुर्गाको फरक ढंगले पुजा आजा गर्ने भएको छ । भोली शनिबार देखि ९ दिन सम्म नवदुर्गाको विशेष पुजा सहित विभिन्न कार्यक्रम गरि मनाउने भएको हो ।  नेपाल मानव धर्म सेवा समिति बाँकेका सचिव तेज नारायण कंडेलका अनुसार नवदुर्गाको ९ दिन भेरी अंचल प्रभारी महात्मा...

  • news

    ८ अफ्रीकन देशका प्रतिनिधिद्धारा बाँकेको सरसफाई बारे स्थलगत भ्रमण

      नेपालगन्ज : बुधबार १२ असोज २०७३ / ८ वटा अफ्रिकी राष्ट्र तथा भुटानका गैरसरकारी संस्थाका दर्जन बढी प्रतिनिधीहरुले बाँके जिल्लाका दुई वटा गाविसको स्थलगत भ्रमण गरेर सबैको लागि दिगो सरसफाई तथा स्वच्छता कार्यक्रमको निरिक्षण गरेका छन् ।    अफ्रिकी राष्ट्रहरु घाना, युगान्डा, ईथोपिया, केन्या, तान्जानिया, साउथ सुडान, जाम्बिया, मोजाम्बिक र दक्षिण एसियाली देश भुटानमा संचालन...

  • news

    स्थानीय निकायको चुनावमा एमाले पहिलो पार्टी हुने : एमाले नेता नेपाल

      नेपालगन्ज : मंगलवार ११ असोज २०७३ / पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय निकायको चुनावमा एमाले पहिलो पार्टी हुने दावी गरेका छन् । मंगलवार नेपालगन्जमा एमाले बाँकेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफ्नो पार्टीलाई जनताले मन पराई सकेको कारण कार्यकर्ताहरु विजय जुलुस निकाल्न समेत तयार रहन आग्रह गर्दै...

  • news

    बालसंरक्षण पद्धति र घटना व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

      नेपालगन्ज : सोमवार १० असोज २०७३ / जिल्ला बालकल्याण समिति बाँकेका पदाधिकारी, सदस्य तथा जिल्लामा कार्यरत गैरसरकारी संघसंस्थाहरूका लागि नेपालगन्जमा आयोजना गरिएको बालसंरक्षण पद्धति र घटना व्यवस्थापनसम्बन्धी दुई दिने तालिम सोमवार सम्पन्न भएको छ ।  जिल्ला बालकल्याण समिति, बाँकेको आयोजना, सेभ द चिल्ड्रेन नेपालगन्ज तथा बाँके युनेस्को क्लबको सहयोग एवं सहकार्यमा सो तालिम...

  • news

    शिक्षण सिकाई प्रभावकारी बनाउनमा बाँके युनेस्को क्लबको राम्रो प्रयास : गोर्ख बहादुर थापा

      नेपालगन्ज : शनिबार ८ असोज २०७३ / नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित दुईवटा कार्यक्रमको अर्ध बार्षिक समिक्षा गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र जिल्ला शिक्षा कार्यालयको समन्वयमा बाँके युनेस्को क्लब र सामाजिक विकास मञ्च द्धारा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित सहयात्रा र युवा सशक्तिकरण परियोजनाको समिक्षा गरिएको हो । सञ्चालित कार्यक्रमको उपलब्धि, सिकाई र...

  • news

    आईटिएफ बाँके अब्दुल अजीजको नेतृत्वमा

      नेपालगन्ज : विहीबार २३ भदौ २०७३ / नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ आईटिएफ नेपालले  निकृय रहेको भन्दै बाँके जिल्ला र क्षेत्रीय कार्य समिति भंग गरेपछि नयाँ भेलाबाट नयाँ कार्य समिति चयन गरिएको छ  । केन्द्रले प्रशिक्षक विरेन्द्र शाहीलाई मध्यपश्चिमको संयोजकको जिम्मेवारी दिई नयाँ कार्य समिति गठन गर्न निर्देशन सगै पत्रचार गरेपछि बाँके अध्यक्षमा अब्दुल अजीज जसगढको...

  • news

    युवा लक्षित कृषि व्यवसायका प्रशस्त सम्भावना : डा. कृष्ण पौडेल

      नेपालगन्ज : शुक्रबार ३१ भदौ २०७३् / कृषिलाई निर्वाह मुखीबाट व्यवसायिक बनाउनका लागि राज्यले प्रवाह गर्ने सेवा सुविधाहरु सानाकिसान मुखी हुनुपर्ने निष्कर्ष निकाल्दै दुई दिने साना किसान, जीविकोपार्जन र कृषि सुशासन सम्बन्धि क्षेत्रीय कार्यशाला शुक्रबार नेपालगन्जमा सम्पन्नभएको छ । बिहिबार देखि सुरु सम्मेलनमा सहभागि १५ जिल्लाका किसानहरुले सरकारी अनुदानको प्रभावकारीता...

  • news

    कृषि नीति साना किसान लक्षित हुनुपर्ने माग

      नेपालगन्ज : बिहिबार ३० भदौ  २०७३ / पश्चिम नेपालका विभिन्न जिल्लाहरु बाट नेपालगन्जमा भेला भएका किसानहरुले राज्यले अविलम्बन गरेका कृषि नीति साना किसान लक्षित हुनुपर्ने माग गरेका छन् । बिहिबार देखि नेपालगन्जमा सुरु भएको साना किसान, जीविकोपार्जन र कृषि सुशासन सम्बन्धि क्षेत्रीय कार्यशालामा सहभागी किसानहरुले कृषि नीतिको व्यवहारिक कार्यान्वयमा समेत जोड दिए । वर्तमान...

  • news

    कुर्ता सुरवाल लगाएका विद्यार्थीलाई विद्यालयमा प्रवेश गर्न दिइएन

      शकील अहमद कादरी नेपालगन्ज : विहीबार २३ साउन २०७३ / नेपालगन्जस्थित गोल्डेन एबीसी विद्यालयले तोकेको पोसाक नलगाएको कसुरमा ३ बालिकालाई विद्यालय प्रवेश गर्न दिइएन । विद्यालयले तोकेको पोषाक अनुसार रंङ्गको कुर्ता र सुरवाल लगाएर विद्यालय जाँदा आफ्ना बालिकालाई विद्यालयले पढाईबाट बञ्चित गरेको गुनासो अभिभावकबाट आएको छ ।  गोल्डेन एविसि मावि कक्षा ७ मा अध्ययनरत मैयसा...