• news

    भोजपुरमा प्रहरी र बम विस्फोट गराउने बीच दोहोरो भिडन्त, २ प्रहरी घाइते

      भोजपुर : शनिबार ०२ मंसिर २०७४ / भोजपुरमा प्रहरी र बम विस्फोट गराउने गिरोहबीच दोहोरो भिडन्त भएको छ। षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने गाउँमा राखेको टाइम बम हटाउने क्रममा प्रहरीको बम राख्ने गिरोहसँग दोहोरो भिडन्त भएको हो। उक्त गिरोहले राखेको बम पड्किँदा एक जना घाइते भएको भोजपुर प्रहरीले बताएको छ। घाइते हुनेमा एमाले कार्यकर्ता विक्रम राईको अवस्था निकै गम्भीर...

  • news

    चुनाबी माहोल त्रासमय, वाम गठबन्धका उम्मेदवारलक्षित गरी रौतहटमा बम विस्फोट, ८ जना घाइते

      रौतहट : शनिबार ०२ मंसिर २०७४ / वाम गठबन्धका उम्मेदवारलाई लक्षित गरी रौतहटमा आज अज्ञात समूहले बम विस्फोट गराएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ५ स्थित राधाकृष्ण मन्दिर नजिकै भएको बम विस्फोटमा ८ जना घाइते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज दिउँसो करिब साढे २ बजेबाम गठबन्धनको भेला स्थलभन्दा झन्डै १५ मिटरको दुरीमा ठूलो...

  • news

    अकोराबको प्रदेश नम्बर पाँचको भवन निर्माणका लागि नगरविकासले जग्गा दिने

      दाङ : शनिबार ०२ मंसिर २०७४ / सामुदायिक रेडियो प्रशारक संघको पाँच नम्बर प्रदेशको भवन निर्माणका लागि लमही नगरविकास समितिले प्लानिङ क्षेत्रमा जग्गा प्रदान गर्ने भएको छ । लमही नगर विकास समितिको बैठकले सामुदायिक रेडियो प्रशारक संघ प्रदेश नम्बर ५को कार्यालय स्थापनाको लागि जग्गा दिने निर्णय गरेको लमही नगरविकास समितिका अध्यक्ष घनश्याम सुबेदीले जानकारी दिनुभएको छ । उहाँका...

  • news

    डुडुवा गाउँपालिकाको प्रथम गाउ सभा, निति तथा कार्यक्रम पारित

      बाँके : शनिबार ०२ मंसिर २०७४ / बाँके जिल्लाको डुडुवा गाउँपालिकाले प्रथम गाउ सभाले घर घरमा स्वास्थ्य सेवा पुरयाउने विशेष निति तथा कार्यक्रम पारित गरेको छ । जिल्लाकै बाढी प्रभावित तथा गरिबी, अशिक्षा र स्वास्थ्य सेवामा न्युन पहुच भएका त्यस क्षेत्रका नागरिकलाई स्वास्थ्य र शिक्षा क्षेत्रमा विशेष निति तथा कार्यक्रम सञ्चालन गर्ने निति ल्याएको हो । प्रत्येक घरका वालवालिकालाई...

  • news

    जनताको सपना पुरा गर्न बाम गठबन्धन जनताको मनमा

      सरला सुबेदी कोहलपुर : शनिबार ०२ मंसिर २०७४  नयाँ नयाँ सपना बोकेका मानिसहरुको यो बस्ती हो, जहाका आमाबुवा, दाजुभाई, दिदिबहिनिहरुका मनमा रंगिन सपनाहरु सजिएका छन । यहि रङ्गिन सपनामा अझ बढी रङ्ग भरी गाढापन दिनको लागि नै मैले २०७० को संविधान सभाको दोस्रो निर्वाचनमा यहि क्षेत्र चुनेको थिए र म आजफेरि चार बर्ष  पछि पनि हजुरहरुका  रंगिन सपनामा गाढापन दिलाउन पुन यो  ठाउ रोजेको...

  • news

    शैक्षिक महोत्सव सफल पार्न व्यवसायीहरु एकजुट

      नेपालगन्ज : शनिबार ०२ मंसिर २०७४ / बांके जिल्लाका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले ‘‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नया“ अभियान’’ भन्ने उदेश्यका साथ नेपालगन्जमा पहिलो पटक हुन लागेको राष्ट्रव्यापी शैक्षिक महोत्सव सफल पार्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् । शनिवार नेपालगन्जमा आयोजना भएको पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको जिल्ला भेलामा व्यवसायीहरुले...

  • news

    स्थायी सरकार र विकासका लागि वाम गठबन्धनलाई मत दिन आग्रह

      नेपालगन्ज : शनिबार ०२ मंसिर २०७४ / वामगठबन्धनका बाँके क्षेत्र नं. २ का प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारहरुले स्थायी सरकार र विकासका लागि आफूहरुलाई मत दिन आग्रह गरेका छन् । जिल्ला निर्वाचन परिचालन कमिटीले सार्वजनिक गरेको तालिका अनुसार शनिबार नेपालगञ्जको ६ र १८ नम्बर वडाको घरदैलोमा पुगेका उम्मेदवारहरुले यस्तो आग्रह गरेका हुन् । ‘अब बामपन्थीहरुको गठबन्धनको सरकार...

  • news

    घरदैलो अभियानमा लोकतान्त्रिक गठबन्धन

      नेपालगन्ज : शनिबार ०२ मंसिर २०७४ / चुनावी सभासँगै घरदैलो अभियानमा पुगेको काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहसँग जानकी गाउँपालिका–३ इन्द्रपुरका स्थानीयबासीले सडकको माग गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका सँगै सटेको गाउँ भएपनि बर्सो देखि सडक समस्या उस्तै...

  • news

    बिद्यार्थीको सिकाई उपलब्धी बढाउन बृहत्त शैक्षिक प्रदर्शनीको आयोजना

      नेपालगन्ज : शुक्रबार ०१ मंसिर २०७४ / बालमैत्री गुणस्तरीय सिकाई वातावरण निर्माण तथा बिद्यार्थीहरुको सिकाई उपलब्धी बढाउनका लागि नेपालगन्जमा एक बृहत्त शैक्षिक सामग्री प्रदर्शनीको आयोजना गरियो ।  मंगल प्रसाद स्रोतकेन्द्र अन्तर्गतका २१ वटा बिद्यालयहरुको सहभागिता रहेको सो स्थानीय शैक्षिक सामग्री प्रदर्शनीमा बालबालिकाको सिकाई वातावरण निर्माण गर्ने र सिकाई उपलब्धी...

  • news

    तिब्रता लिदै बाम गठबन्धनको चुनावी अभियान

      सरला सुबेदी कोहलपुर : शुक्रबार ०१ मंसिर २०७४ / मसिर २१ गते हुन गैइरहेको संघ र प्रतिनिधि सभाको चुनावी अभियानलाई बाम गठबन्धले दिन प्रतिदिन तिब्र पार्दै आएको छ । बाके क्षेत्र नम्बर १ अन्तरगत रहेका ३०वटै वडाहरुमा वडा सम्पर्क कार्यलयहरु स्थापना गरिसकेको छ । सबै वडाहरुमा सयुक्त निर्वाचन कमिटिको  बैठक बसि सबै वडाका टोलहरुको टोलकमिटिहरु निर्माण गरिसकेको छ । प्रत्येक...

  • news

    अष्ट्रेलियामा समलिङ्गी विवाहलाई कानूनी मान्यता

      अष्ट्रेलियाले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने पक्षमा मतदान गरेको छ । हुलाकमार्फत गराइएको एउटा निर्वाचनमा ६१ दशमलव ६ प्रतिशत मतदाता समलिङ्गी विवाहको पक्षमा उभिएका थिए । मतदानमा व्यक्त धारणा कार्यान्वयन गर्न चाहिँ बाध्यकारी हुनेछैन् । चुनावी परिणाम पछि अष्ट्रेलियाको सरकारले यसै वर्षको अन्त्य सम्म त्यस सम्बन्धी कानून ल्याउने जनाएको छ...

  • news

    समाचारप्रति वाम गठबन्धनको आपत्ती (विज्ञप्तीसहित)

      नेपालगंज : बुधबार २९ कार्तिक २०७४ / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटी, बाँकेले स्थानीय एक सञ्चारमाध्यममा वाम गठबन्धनको चन्दा आतंक र आर्थिक सहयोग रकम रक्सी र भोजभतेर शीर्षकको समाचार आएपछि त्यसको खण्डन गरेको छ । वाम गठबन्धन निर्वाचन परिचालन कमिटी, बाँकेका संयोजक दिनेशचन्द्र यादव र सह–संयोजक प्रकाश सुवेदीले संयुक्त...

  • news

    एमालेद्वारा उम्मेदवारको सुरक्षा व्यवस्था गर्न माग

      बुधबार २९ कार्तिक २०७४ / नेकपा (एमाले) ले आफ्ना उम्मेदवारमाथि लक्षित गरी आक्रमण र धम्कीको शृङ्खला नरोकिएको भन्दै उम्मेदवारहरूलाई सुरक्षा दिन माग गरेको छ । एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारमा रहेका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण र धम्कीका घटना बढेकाले सुरक्षा...

  • news

    उम्मेदवारलाई सुरक्षा दिन सुरक्षा अधिकारीलाई प्रधानमन्त्रीको निर्देशन

      कैलाली : बुधबार २९ कार्तिक २०७४ / प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारको सुरक्षामा ध्यान दिन सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । प्रदेश ७ स्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उम्मेदवारले असुरक्षित महसुस गरेको खण्डमा सुरक्षा उपलब्ध गराउन समेत देउवाले निर्देशन दिनु भएको हो । पछिल्ला केही...

  • news

    बाम गठबन्धन क्षेत्र नम्बर ३ का उम्मेदवारहरुलाई मुस्लिम मतदाताहरु द्वारा भव्य स्वागत

      नेपालगंज : बुधबार २९ कार्तिक २०७४ / बाम गठबन्धन क्षेत्र नम्बर ३ का उम्मेदवारहरुलाई मुस्लिम मतदाताहरुले भव्य स्वागत गरेका छन । आज जयसपुरमा घरदैलोमा पुगेका क्षेत्र नम्बर ३ का उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमलाई पुर्ब गाविस अध्यक्ष कलिम अन्सारी लगायतका स्थानीय मतदाताले  उम्मेदवारहरुलाई भव्य स्वागत गरेका हुन । बाम गठबन्धन निर्वाचन...