• news

    राप्रपाका नेताकार्यकर्ता र प्रहरीबीच झडप, बाँकेमा पनि ज्ञापनपत्र बुझाइयो

      सोमबार ७ चैत २०७३ / निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।  पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने आयोगको निर्णयको विरोध गर्दै राप्रपाका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए ।    शान्ति बाटिकामा जम्मा भएका राप्रपाका नेता कार्यकर्ता कान्तिपथतर्फ अघि बढेपछि आयोगको...

  • news

    स्थानिय निर्बाचन पछी एमाले देशकै पहिलो पार्टि बन्ने : एमाले अध्यक्ष ओली

      नेपालगन्ज : शनिवार ५ चैत २०७३ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको स्थानिय निर्बाचन पछी एमाले देशकै पहिलो पार्टि बन्ने दाबि गर्नुभएको छ ।    नेकपा एमाले प्रचार बिभाग बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानयि निर्बाचन पछी सत्ता समिकरणका लागी एमालेले कसैसंग गुहार माग्नु नपर्ने बताउनुभयो...

  • news

    बर्तमान सरकार आस र त्रासकै भरमा : एमाले महासचिव पोख्रेल

      नेपालगन्ज : शनिवार ५ चैत २०७३ / नेकपा एमालेका महासचिव ईस्वर पोख्रेलले संविधान मान्दिन भन्ने तर, संविधान अनुरुपनै संसदमा हराउन र जिताउन जानेहरुले मुलुकलाई अस्तिरता तिर धकलेको बताएका छन् । शनिबार बिहान नेपालगन्जमा प्रेस चौतारी नेपाल बाँकेले आयोजना गरेको पत्रकार भेटका अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन ।    ‘संसदमा हराउन जिताउन जाने तर, संविधान मान्दीन भनेर...

  • news

    हात्तीपाईले औषधि सेवनको पहिलो दिन बाँकेमा उत्साहजनक सहभागिता

      बाँके : शनिवार ५ चैत २०७३ / राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तर्गतको आम औषधि सेवन अभियान २०७३ शनिवारदेखि बाँकेमा पनि शुरु भएको छ  । राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तर्गत चैत्र ५, ६ र ७ गते औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।   पहिलो दिन शनिबार बाँकेमा उत्साहजनक सहभागिता देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले...

  • news

    राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइयो, निर्वाचन आयोगको निर्णयले राप्रपामा हंगामा

      काठमाडौं : शुक्रबार ४ चैत २०७३ / निर्वाचन आयोगले राप्रपाको विधानमा उल्लेखित ‘संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र’ बाक्य हटाइदिएको छ । कमल थापा नेतृत्वको राप्रपाको विधानको प्रस्तावनामै ‘‘पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको लोकतन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न‘’ भन्ने वाक्यांश छ । यसैगरी विधानको धारा पाँचमा...

  • news

    निर्वाचन तयारीबारे आयोगद्धारा सरकारलाई जानकारी

      काठमाडौं : शुक्रबार ४ चैत २०७३ / निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको छ ।    प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर ७ सय ४४ स्थानीय तहको निर्वाचनका तयारीका विषयमा जानकारी गराउनुभएको हो । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोगको गतिविधि...

  • news

    मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको ओलीको दावी

      धनगढी : शुक्रबार ४ चैत २०७३ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।    मेची–महाकाली राष्ट्रिय अभियानको समापन अबसरमा एमालले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो— ‘अभियानमा जनसहभागिता, उत्साह र जनताको स्वतःस्फूर्त सद्भावबाट पार्टी अत्यन्त उत्साहित र हर्षित...

  • news

    नगरलाई सफा, खुलादिसामुक्त र सडक व्यवस्थित गर्ने अभियान सशक्त रुपमा बढाईने : चापागाई

      नेपालगंज : शुक्रबार ४ चैत २०७३ / नेपालगंज उप महानगरपालिकाले नगरको सरसफाई, फुटपाथ र सडक अक्रिमणलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउँदैछ । उप महानगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद चापागाईले नगरलाई खुला दिसामुक्त बनाउने अभियानलाई सशक्त रुपमा अघि बढाइएको जनाउनु भयो ।    चालु आर्थिक बर्षमा ५ करोड रुपैयाँ राजश्व असुल गर्ने लक्ष लिएपनि चालु आर्थिक बर्षको...

  • news

    हात्तिपाइले रोग विरुद्धको औषधी भोलीदेखि ३ दिन सम्म खुवाइने

      नेपालगंज : शुक्रबार ४ चैत २०७३ / भोलीदेखि ३० जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइदैछ । ३ दिन सम्म खुवाइने अभियानका लागि  बाँकेमा दुई हजार ३ सय ३ स्वयं सेवक, ३ सय ४६ स्वास्थ्यकर्मी खटाइएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा १६ प्रतिशतमा अझैं हात्तिपाईलेको संकेत देखिएकोले खतरामुक्त नरहेको जनाउँदै सचेत रहन अपील गरेको छ ।   रगतमा हुने...

  • news

    एमालेले शहीद गोविन्द गौतमको परिवारलाई दियो पाँच लाख सहयोग

      महेन्द्रनगर : बिहिबार ३ चैत २०७३ / नेकपा (एमाले) ले भारतीय सुरक्षाकर्मीको गोली लागि मृत्यु भएका गोविन्द गौतमको परिवारलाई पाँच लाख सहयोग गरेको छ । जिल्ला कमिटी कञ्चनपुरमार्फत एमालेले सो रकम हस्तान्तरण गरेको हो । त्यसैगरी गौतमका बच्चालाई दुई वटा ल्यापटप पनि हस्तान्तरण गरेको छ ।    एमालेको मेची महाकाली अभियानका क्रममा कञ्चनपुरको महेन्द्रनगरमा आयोजित अन्तिम सभालाई...

  • news

    संविधान संशोधन पहाड र तराईलाई छुट्याउने षड्यन्त्र : एमाले अध्यक्ष ओली

      धनगढी  :  बिहिबार ३ चैत २०७३ / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन र संविधान संशोधनको कुनै सम्बन्ध नरहेको बताउनुभएको छ । एमाले मेची–महाकाली अभियान अन्तर्गत कैलालीको धनगढी पुगेर सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो ।    निर्वाचन र संविधान संशोधनको कुनै सम्बन्ध नरहेको र  संशोधन पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको रुपमा आएको आरोप...

  • news

    काँग्रेसका पूर्व सांसद ढुङ्गेलको निधन

      बिहिबार ३ चैत २०७३ / नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पूर्व सांसद रामहरि ढुङ्गेलको राजधानीको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेकै अवस्थामा निधन भएको छ । पूर्व सांसद ढुङ्गेल बस्दै आएको कोठामा बिहान मृत अवस्थामा भेटिनुभएको काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।    बिहान अबेरसम्म ढोका नखुलेपछि उहाँका भतिजाले चुक्कुल फोडेर कोठाको ढोका...

  • news

    अवैध २० लाख भारतीय र ७ लाख नेपाली रुपैयाँ सहित ४ जना पक्राउ

      नेपालगंज : बिहिबार ३ चैत २०७३ / अन्‍चल प्रहरी कार्यालय भेरीले अवैध २० लाख भारतीय र ७ लाख नेपाली रुपैयाँ सहित ४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ। भारतीय रुपैयाँको कारोबार गरेको अभियोगमा प्रहरीले राजेश कुम्हार र सन्तोष रायलाई धम्बोझीबाट पक्राउ गरेको हो ।   राजेश र सन्तोषलाई अवैध भारतीय रुपैयाँसहित पक्राउ गरिएको बताउंदै नेपाली रुपैयाँ लिएर भारतीय नोट साट्न जाने २...

  • news

    बाँके लगायत देशभर पहिलो दिनको परिक्षा सम्पन्न

      नेपालगंज : बिहिबार ३ चैत २०७३ / बाँके लगायत देशभर माध्यमिक शिक्षा परिक्षा अन्र्तगत विद्यार्थिहरुले आज पहिलो दिन अनिवार्य अंग्रेजी बिषयको परिक्षा दिएका छन । परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् । बाँकेमा यसपाली ४ हजार ५ सय ४५ छात्रा, ४ हजार २ सय ३५ छात्रसहित ८ हजार ७ सय ८० जनाले परिक्षा दिएका हुन...

  • news

    रेड पाण्डको छाला सहित तिन जना पक्राउ

      दाङ : बिहिबार ३ चैत २०७३ / दाङमा रेड पाण्डको छाला सहित तिन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घोराहि स्थित कटुवा खोला नजिक बाट घोराहि ३ निवासी २८ वर्षिय भरत चौधरी, मानपुर ९ निवासी ३० वर्षिय प्रताप बुढाथोकी र रुकुम काक्रि ४ निवासी ६४ वर्षिय पुनराज पुन लाई रेड पाण्डाको छाला सहित पक्राउ गरिएको निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले...