• news

    ‘विकासका लागि आफू मन्त्री हुनैपर्ने जरुरी छैन ’ : इश्तियाक राई

      नेपालगंज : सोमबार २५ मंसिर २०७४ / बाँके क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले जातियता र धार्मिक नारा लगाएर राजनीति गर्ने दिनको अन्त्य हुने बताएका छन् । जितपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै राईले अब बाँकेमा जाति र साम्प्रदायिकता भन्दा माथि उठेर राजनीति गर्ने र विकासको काममा समर्पित हुने नेताको खाँचो रहेको पनि बताउनु भयो । ‘मैले हरेक...

  • news

    बाम गठबन्धनले बाँके क्षेत्र न १ को तीनै सिट हात पार्यो

      नेपालगंज : आइतबार २४ मंसिर २०७४ / बाँके क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका महेश्वर गहतराज अथक ३११७३ मतले निर्वाचित भएका छन् । अथकका प्रतिषप्रधि नेपाली कांग्रेसका उम्मेदवार माधवराम खत्री २८२१० मत प्राप्त गरेका छन् । यस्तै बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ मा  माओवादी केन्द्रका कृष्ण केसी नमुना भारी मत अन्तरले...

  • news

    मोहम्मद इश्तियक राई, सुरेन्द्र हमाल र विजय यादव निर्वाचित

      नेपालगंज : आइतबार २४ मंसिर २०७४ / बाँके क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद इश्तियक राई २१५७५ मतले निर्वाचित भएका छन् ।  राईका प्रतिषप्रधि एमालेका उम्मेदवार पशुपति दयाल मिश्र १५९५१ मत प्राप्त गरेका छन् ।  प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र बहादुर हमाल ९२११...

  • news

    बाँके क्षेत्र नम्बर ३ को तीनै सिटमा बाम गठबन्धनको कब्जा

    नेपालगंज : आइतबार २४ मंसिर २०७४ / बाँके क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यमा एमालेका नन्दलाल रोकाया २६३५४ मतले निर्वाचित भएका छन् । रोकायाका प्रतिषप्रधि नेपाली कांग्रेसका उम्मेदवार बादशाह कुर्मी २२३२९ मत प्राप्त गरेका छन् । यस्तै बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ मा  माओवादी केन्द्रका आई पि खरेल १६६७५ मतले निर्वाचित भएका छन् ।...

  • news

    निर्वाचन सुरक्षामा देखिएको चुनौति गम्भीर : प्रमूख निर्वाचन आयुक्त यादव

      आइतबार ०३ कार्तिक २०७४ / प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले शान्तिपूर्ण र उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भई राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा लागेको बेला एकाएक देखिएको सुरक्षा चुनौतीले सबैलाई गम्भीर तुल्याएको बताउनुभएको छ । आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल (नियोक)द्वारा निर्वाचन पर्यवेक्षणमा खटिने राष्ट्रिय पर्यवेक्षकका लागि आयोजित...

  • news

    प्रचण्डका छोरा प्रकाशको आकस्मिक हृदयघातका कारण मृत्यु

      आइतबार ०३ कार्तिक २०७४ / पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार आज अन्त्येष्टि गरिएको छ । छोरा प्रकाशलाई प्रचण्डले दागबत्ति  दिनु भएको हो । दिवंगत प्रकाशका छोराहरुको ब्रतबन्ध नभएका कारण पिताले दागबत्ती दिनु परेको हो । प्रकाशका दुई श्रीमतीबाट दुई छोराहरु छन् । ब्रतबन्ध नभएका छोराले...

  • news

    आफुलाई आफै मतदान नगरेका उमेदवारहरु ( नामवली सहित )

      स्थानिय निर्वाचन २०७४ मा बाँके जिल्लाबाट विभिन्न पदमा उम्मेदवार रहेकाहरु मध्ये १८ जना उम्मेदवारको मत परिणाम नतिजा शुन्य रहेको थियो । जसमा ४ पार्टीका र १३ जना स्वतन्त्र उम्मेदवारहरु रहेका छन् । नेपाल मजदुर किसान पार्टीका १,  राष्ट्रीय जनमुक्ति पार्टीका २ , नेपाल दलित पार्टीका १ , राष्ट्रीय जनमोर्चाका १ र १३ जना स्वतन्त्र उम्मेदवारहरुले आफुलाई आफैले मतदान गरेनन...

  • news

    भोजपुरमा प्रहरी र बम विस्फोट गराउने बीच दोहोरो भिडन्त, २ प्रहरी घाइते

      भोजपुर : शनिबार ०२ मंसिर २०७४ / भोजपुरमा प्रहरी र बम विस्फोट गराउने गिरोहबीच दोहोरो भिडन्त भएको छ। षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने गाउँमा राखेको टाइम बम हटाउने क्रममा प्रहरीको बम राख्ने गिरोहसँग दोहोरो भिडन्त भएको हो। उक्त गिरोहले राखेको बम पड्किँदा एक जना घाइते भएको भोजपुर प्रहरीले बताएको छ। घाइते हुनेमा एमाले कार्यकर्ता विक्रम राईको अवस्था निकै गम्भीर...

  • news

    चुनाबी माहोल त्रासमय, वाम गठबन्धका उम्मेदवारलक्षित गरी रौतहटमा बम विस्फोट, ८ जना घाइते

      रौतहट : शनिबार ०२ मंसिर २०७४ / वाम गठबन्धका उम्मेदवारलाई लक्षित गरी रौतहटमा आज अज्ञात समूहले बम विस्फोट गराएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ५ स्थित राधाकृष्ण मन्दिर नजिकै भएको बम विस्फोटमा ८ जना घाइते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज दिउँसो करिब साढे २ बजेबाम गठबन्धनको भेला स्थलभन्दा झन्डै १५ मिटरको दुरीमा ठूलो...

  • news

    अकोराबको प्रदेश नम्बर पाँचको भवन निर्माणका लागि नगरविकासले जग्गा दिने

      दाङ : शनिबार ०२ मंसिर २०७४ / सामुदायिक रेडियो प्रशारक संघको पाँच नम्बर प्रदेशको भवन निर्माणका लागि लमही नगरविकास समितिले प्लानिङ क्षेत्रमा जग्गा प्रदान गर्ने भएको छ । लमही नगर विकास समितिको बैठकले सामुदायिक रेडियो प्रशारक संघ प्रदेश नम्बर ५को कार्यालय स्थापनाको लागि जग्गा दिने निर्णय गरेको लमही नगरविकास समितिका अध्यक्ष घनश्याम सुबेदीले जानकारी दिनुभएको छ । उहाँका...

  • news

    डुडुवा गाउँपालिकाको प्रथम गाउ सभा, निति तथा कार्यक्रम पारित

      बाँके : शनिबार ०२ मंसिर २०७४ / बाँके जिल्लाको डुडुवा गाउँपालिकाले प्रथम गाउ सभाले घर घरमा स्वास्थ्य सेवा पुरयाउने विशेष निति तथा कार्यक्रम पारित गरेको छ । जिल्लाकै बाढी प्रभावित तथा गरिबी, अशिक्षा र स्वास्थ्य सेवामा न्युन पहुच भएका त्यस क्षेत्रका नागरिकलाई स्वास्थ्य र शिक्षा क्षेत्रमा विशेष निति तथा कार्यक्रम सञ्चालन गर्ने निति ल्याएको हो । प्रत्येक घरका वालवालिकालाई...

  • news

    जनताको सपना पुरा गर्न बाम गठबन्धन जनताको मनमा

      सरला सुबेदी कोहलपुर : शनिबार ०२ मंसिर २०७४  नयाँ नयाँ सपना बोकेका मानिसहरुको यो बस्ती हो, जहाका आमाबुवा, दाजुभाई, दिदिबहिनिहरुका मनमा रंगिन सपनाहरु सजिएका छन । यहि रङ्गिन सपनामा अझ बढी रङ्ग भरी गाढापन दिनको लागि नै मैले २०७० को संविधान सभाको दोस्रो निर्वाचनमा यहि क्षेत्र चुनेको थिए र म आजफेरि चार बर्ष  पछि पनि हजुरहरुका  रंगिन सपनामा गाढापन दिलाउन पुन यो  ठाउ रोजेको...

  • news

    शैक्षिक महोत्सव सफल पार्न व्यवसायीहरु एकजुट

      नेपालगन्ज : शनिबार ०२ मंसिर २०७४ / बांके जिल्लाका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले ‘‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नया“ अभियान’’ भन्ने उदेश्यका साथ नेपालगन्जमा पहिलो पटक हुन लागेको राष्ट्रव्यापी शैक्षिक महोत्सव सफल पार्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् । शनिवार नेपालगन्जमा आयोजना भएको पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको जिल्ला भेलामा व्यवसायीहरुले...

  • news

    स्थायी सरकार र विकासका लागि वाम गठबन्धनलाई मत दिन आग्रह

      नेपालगन्ज : शनिबार ०२ मंसिर २०७४ / वामगठबन्धनका बाँके क्षेत्र नं. २ का प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारहरुले स्थायी सरकार र विकासका लागि आफूहरुलाई मत दिन आग्रह गरेका छन् । जिल्ला निर्वाचन परिचालन कमिटीले सार्वजनिक गरेको तालिका अनुसार शनिबार नेपालगञ्जको ६ र १८ नम्बर वडाको घरदैलोमा पुगेका उम्मेदवारहरुले यस्तो आग्रह गरेका हुन् । ‘अब बामपन्थीहरुको गठबन्धनको सरकार...

  • news

    घरदैलो अभियानमा लोकतान्त्रिक गठबन्धन

      नेपालगन्ज : शनिबार ०२ मंसिर २०७४ / चुनावी सभासँगै घरदैलो अभियानमा पुगेको काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहसँग जानकी गाउँपालिका–३ इन्द्रपुरका स्थानीयबासीले सडकको माग गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका सँगै सटेको गाउँ भएपनि बर्सो देखि सडक समस्या उस्तै...